काठमाडौं मा भु,कम्प काे धक्का,

२०७९ श्रावण २१ गते, शनिबार

भक्तपुरको बालकोट केन्द्रविन्दु भएर भू,कम्प गएको छ । शनिबार बिहान धक्का महशुस गरिएको हो । शनिवार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौं आसपासका जिल्लाहरुमा भू,कम्प गएको जनाइएको छ ।

भू,कम्प मापन केन्द्रका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भु,कम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए ।

तेस्तै- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको ह,त्यामा धार्मिक नेता र धार्मिक संगठनको सम्बन्ध पनि बाहिर आएको छ ।

ह,त्या अभियुक्तले प्रहरी सोधपुछका क्रममा आफूले शिन्जो आबेको नभई एक धार्मिक नेताको हत्या गर्न चाहेको स्वीकार गरेका छन् ।

उनले धार्मिक नेतालाई मार्न नसकेको तर शिन्जो आबे ती धार्मिक नेतासँग सम्बन्धित भएकाले मारेको बताएका छन् ।

ब्लूमबर्गले रिपोर्ट गरेअनुसार शिन्जो आबेको ह,त्याले एक राजनीतिक पार्टीप्रति धेरैको ध्यानाकर्षण गरायो जसले भर्खरको चुनाव अघि शिन्जो आबेलाई धार्मिक संगठनसँगको सम्बन्धको लागि आलोचना गरेको थियो।

वास्तवमा, एनएचके पार्टीका महासचिव अकिहिको कुरोकावाका केही भनाइहरू सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उद्धृत गरेका थिए, जसमा शिन्जो आबेलाई गत महिना एक अभियान बहसको क्रममा जापानमा धार्मिक संस्थाहरूलाई दिइएको कोषको लागि दोषारोपण गरिएको थियो। कथित रूपमा यी संगठनहरूलाई विदेशी जासुसीको आरोप लगाइएको थियो।

आबेको ह,त्याका अभियुक्त तेत्सुया यामागामीले प्रहरीलाई बताएअनुसार उनले सुरुमा एक धार्मिक समूहका नेतालाई आ,क्रमण गर्ने योजना बनाएका थिए ।

उनलाई आफ्नी आमाले यिनै धार्मिक नेतालाई ठूलो रकम दान दिएपछि आमा टाट पल्टिएको भन्ने लागेको थियो । रिपोर्टमा भनिएको छ कि उनले आबे वि,रुद्ध पनि पूर्व प्रधानमन्त्रीले जापानमा धार्मिक समूहलाई बढावा दिएको भन्दै उजुरी गरेका थिए ।

अर्कोतर्फ जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या हातले बनाएको बन्दुकले भएको अनुसन्धानबाट खुलेको छ । अभियुक्तले सिन्जो आबेको हत्यामा प्रयोग भएको बन्दुकका पार्टपुर्जा अनलाइनबाट किनेका थिए र शुक्रबार हातले बनाएको बन्दुकले हत्या गरेका थिए ।

155 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal