सहकारी पी,डितले गरे धरान उपमहानगरपालिका तो,डफोड

२०७९ श्रावण १७ गते, मंगलवार

सुनसरीको धरानका सहकारी पी,डितले धरान उपमहाननगरपालिकाको कार्यालय तो,डफोड गरेका छन्।

आफूहरुको पैसा खाएको भन्दै बराह बचत तथा सहकारीका संस्थाका सञ्चालकको सम्पत्ति रोक्का गर्न माग गर्दै नगरपालिका पुगेका पी,डितहरूले कार्यालय घेराउ गरेर तो,डफोड गरेका हुन्।

उनीहरुले मेयर हर्क साम्पाङलाई स,मस्या सुनाइरहेका थिए। तर बीचमा नै मेयर साम्पाङले आफूहरुलाई न,राम्रो वचन लगाएको भन्दै पी,डितहरूले नगरपालिका कार्यालयमा तो,डफोडसमेत गरेका हुन्।

आइतबार बिहानको १० बजेबाट नै कार्यालय परिसरमा पुगेका पी,डितहरूले दिउँसो २ बजेसम्म नाराबाजी गरेका थिए।

२ बजे मेयर साम्पाङ आएपनि उनले पी,डित पक्षलाई नराम्रो वचन लगाएको आ,रोप पी,डितहरूको छ।

धरानका मेयर हर्क साम्पाङले सहकारी पी,डितले आफूलाई काम गर्न नदिएको, होहल्ला गरी कार्यालय सञ्चालनमा बाधा पुर्‍याएको, कार्यालयमा आएर गा,लीगलौज र तो,डफोड गरेको बताएका छन्।

उनले आफ्नो कार्यालयको सिसा फुटाइएको, आफूमाथि हमला गरेको, धरान नगर सरकारको मा,नहानी गरेकोसमेत सामाजिक सञ्जाल फेसबुमा उल्लेख गरेका छन्।

यसले अराजकता फैलाएको उनको ठहर छ। धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले पी,डितलाई न्याय पाउने गरी नै काम अघि बढाइरहेको समयमा पी,डितहरु नाराबाजी र तथा गा,लीगलौजमा उत्रिएकोले स,मस्या जटिल बनेको बताए।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal