भाडामा बस्नेले घर खाली गर्न नमानेपछि १० दिनसम्म घरबाहिर सिढीमा रात बिताउन बाध्य भए घरबेटी

२०७९ श्रावण १७ गते, मंगलवार

दिल्लीको छेउमा रहेको ग्रेटर नोएडामा रहेको श्री राधा स्काई गार्डेन सोसाइटीको घर नम्बर १५०५ मा स्वागत पक्कै लेखिएको छ।

तर घरधनी आफ्नो घरमा फर्किँदा उनीहरूले स्वागत पाएनन् । आफ्नै फ्ल्याटको स्वामित्व पाउनका लागि दम्पतीले १० दिनसम्म संघर्ष गर्नुपरेको छ ।

भाडामा लिनेको दादागिरीका कारण घरधनीले गान्धीगिरीको सहारा लिनु परेको छ । बृद्ध दम्पतीले भाडामा दिएको फ्ल्याटको स्वामित्व लिन १० दिनसम्म दिनरात सिँढीमा बसे ।

भाडा सम्झौताको अवधि समाप्त भइसकेपछि पनि फ्ल्याट भाडामा लिने महिलाले घर खाली नगरेको वृ,द्ध दम्पतीले आ,रोप लगाएका थिए ।

वृ,द्ध जोडीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि र सोसाइटीका मानिसहरूले क्यान्डल मार्च निकालेपछि भाडामा लिनेले फ्ल्याट खाली गरेका थिए । यो घ,टना ग्रेटर नोएडा वेस्टको सेक्टर १६बीमा रहेको श्री राधा स्काई गार्डन सोसाइटीको हो।

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal