याे दृश्य ले कस्काे मन न,राेला र , शंकै शंकाले यसरी स,खाप भयो पुरै परिवार
राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको वि,वाद र शं,काले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको ल,फडाले एकै परिवारका ४ जनाको वि,भत्स ह,त्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार मृ,तकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । उपत्यका अ,पराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार मृ,तकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् ।
प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृ,त भेटिएकाहरुको श,व उठाएको छ । पो,ष्टमार्टमका लागि मृ,त भेटिएका चारैजनाको शव उठाइएको हो ।
केहीबेर अघि स्थानीयवासीले पो,स्टमार्टमका लागि श,व उठाउन खोज्दा अवरोध सिर्जना गरेका थिए । सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृ,त भेटिएका थिए ।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार बिहान ८ बजेतिर आर्मी स्कुलको गाडी रोकियो । गोरखा भिमसेनथापा गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश पाण्डेकी छोरी आशिका सैनिक स्कुलमा पढ्थिन् ।
गाडी धेरैबेर रोकियो तर आशिका बस चढ्न आइनन् । स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना छिमेकी पाण्डेको घरमा गए । पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटरभित्र रहेको एकतले घरको ढोका खुलेन । झ्यालबाट हेर्दा वि,भत्स दृश्य देखियो ।
दिनेश पत्नी ३९ वर्षकी सुनिता भुइँमा मृ,त अवस्थामा पल्टिरहेकी थिइन् । खाटमा दुई नाबालक १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक मृ,त अवस्थामा थिए । दिनेशलाई छिमेकीले देखेनन् ।
प्रहरी पुगेर ढोका फुटाउँदा दिनेश पनि अर्को कोठामा मृ,त अवस्थामा पल्टिरहेका थिए । दिनेशको पेटमा चक्कुले रोपेको डोब थियो । घाँ,टीमा बिजुलीको तार बाँधिएको थियो । झुण्डिने प्रयास गरेको तर, उनी झुण्डिन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले दिनेशले आफ्ना सन्तान र पत्नीको ह,त्यापछि आ,त्मह,त्या गरेको निष्कर्ष निकालेका छन् ।
‘हत्यापछि आत्महत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धान निष्कर्ष छ, उपत्यका अ,पराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले भने, घ,टनाबारे थप अनुसन्धान भइरहेको छ ।’
घ,टनास्थलबाट प्रहरीले १० पेज लामो सुसाइड नोट बरामद गरेको छ । दिनेशले सुरुमा पत्नीसँग आफ्नो लामो गुनासो लेखेका छन् । खाडी मुलुकमा चर्को घाममा पसिना बगाएर फर्केको तर, सुनिताका दाजुभाइले आफ्नो परिवार सखाप बनाएको दिनेशको आरोप छ ।
उनी ११ वर्ष कुवेतमा बसेर ४ वर्षअघि स्वदेश फर्केका थिए । पछिल्लो समय उनले तारकेश्वरमा घर नजिकै फेन्सी र इलेक्ट्रिक पसल चलाएका थिए । इलेक्ट्रिक सामग्री मर्मत र बिजुलीको काम गर्न दिनेश सिपालु थिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार परिवारमा बेमेल थियो । माइती पक्षका दाजु–भाइको आडमा आफूलाई हे,पेको भनेर दिनेशले ‘ब,दलाको भावना साेँचेको सुसाइड नोटमा देखिन्छ । सुनिताले आफ्नो मोबाइल पतिलाई छुन नदिने र शौचालय जाँदा पनि सँगै लैजाने गरेको सुसाइड नोटमा उल्लेख छ ।
अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘पत्नीको मोबाइलमा तेस्रो मान्छेको मेसेज आएको भनेर उनीहरुको बिचमा झ,गडा हुने गरेको देखिन्छ ।’
२०७७ माघमा दिनेशले आफूलाई तरकारी का,ट्ने चक्,कुले हि,र्काएर ह,त्या प्रयास गरेको भनेर सुनिताले प्रहरी वृत्त बालाजुमा उजुरी गरेकी थिइन् । ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो, सुसाइड नोटमा दिनेशले लेखेका छन्, ‘मलाई झुटो मु,द्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’
पारिवारिक कलहका कारण ह,त्या र आ,त्मह,त्याको बाटो रोजेका दिनेशले आफ्ना कलिला दुई सन्तानको ह,त्याबारे यस्तो लेखेका छन्, ‘बच्चाको मायाले यिनीहरुलाई पनि सँगै लैजाने निर्णय लिएँ ।’ सुसाइड नोटमा दिनेशले पत्नीलाई ‘प्रिय सुनिता’ सम्बोधन गरेका छन् ।
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





