जनताले देश विदेशबाट गरेको माँया र बच्चा देखि बुढा सम्म सबैले साथ दिएको कुरा सम्झेर डाँको छोडेर रुन थाले हर्क साम्पाङ…

२०७९ श्रावण १५ गते, आईतवार

उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ धरान स्थित सर्दु खोला किनारमा भावुक भएका छन् । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले बिजयी भएका उनी लगातार एक पछि अर्को राम्रो काम गर्दै जनताको मन जितिरहेका छन् आज भने उनले।

आँखाको आशुँ रोक्न सकेनन् । यो देशकै लागी बाच्न पाउँ यो देशकै लागी मर्न पाउँ भनेर प्रेरणादायी मन्तव्य दिइरहेका बेला मेयर साम्पाङले आफुलाई सम्हाल्न सकेनन् र धरधरी रुन थाले । आँखाबाट आँशु झरिरहेको थियो उनी केहि सम्हालिएर बोल्न खोज्दै थिए सकेनन्

आफु प्रति जनताले देश विदेशबाट गरेको माँया सम्झिएर रोएको उनले भनेका छन् । बृक्षारोपण सकेरफर्किने क्रममा मिस धरानका प्रतिस्पर्धी सुन्दरी युवतीहरु पनि त्यहाँ पुगेका थिए । उपस्थितहरुलाई देशको कुरा झिकेर सम्बोधन गरिरहेका जनताले असाधारण ठानेको, देशविदेशदेखि भेट्न र सहयोग गर्न आउनेको लर्को लागेको देखेर आफू भावुक बनेको उनले प्रतिक्रियादिएका छन् ।

त्यसपछि उनले बीपी पार्क छेऊमा वृक्षारोपण गरेर घर
फर्किए । म सानो मान्छे हुँ तपाईहरुले मलाई धेरै माया दिनु भयो भन्दै साम्पाङ रोएका थिए । मेयरनै रुन थाले पछि उपस्थितहरु पनि भावुक भएका थिए । मेयर हर्क सँगै उनको अभियानमा साथ दिन पगेको ठूलो पक्तिले हर्क साम्पाङ जस्तो मेयर पाउँनु धरानको लागी गौरवको कुरा हो भन्दै प्रतिक्रिया दिएका छन् ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal