नायिका नीता ढुंगानालाई बिहे गरेर घरलगे लगत्तै बेहुलाले खुट्टाको पानी ख्वाए, घुँडा टेकाएर ढोगाए

२०७९ असार २९ गते, बुधबार

यतिवेला नायिका नीता ढुंगानाको बिहेका भिडियो फुटेजहरुले टिकटक भरिएका छन् ।

चर्चित नायिका ढुंगानाले युवा ज्योतिष हरिहर अधिकारीसँग बिहे गरेकी छिन् । बिहेपछिको एउटा भिडियो जवरजस्त वि,वादमा परेको छ ।

उक्त भिडियो नीताले आफ्नै टिकटक अकाउण्टमा अपलोड गरेकी छिन् । भिडियोमा बिहे गरेर दुलहीको रुपमा घरमा भित्रिएपछिको पूजाको कार्यक्रमको हो । त्यहाँ नीता ढुंगानालाई हरिहरका खुट्टा धोएर पानी खान लगाइन्छ । सुरुमा नीतिले औपचारिकता मात्र पूरा गर्न खोजेको देखिन्छ ।

त्यसपछि काँसको थालमा खुट्टा राखेर हरिहर बसिरहन्छन् । हरिहरका परिवारलेपनि नीतालाई त्यतिले मात्र हुन्न खुट्टाको पानी खानु नै पर्छ भनेर दवावको आवाज दिन्छन् ।

त्यसपनि खुशी नै भएजसरी नीताले खुट्टाको पानी खान्छिन् । त्यसपछि नीतालाई खुट्टा ढोग्न लगाईन्छ । घुडा टेकेर खुट्टा ढोग्न थाल्छिन् ।

जति लामो समय खुट्टा ढोग्छिन् त्यति नै बेलासम्म हरिहरले हातमा पैसा हालिदिइरहेका हुन्छन् । यो भिडियोले नारी दमनमा सन्देश दिएको भन्दै महिला अधिकारकर्मीहरुले चर्को वि,रोध गरेका छन् ।

के हरिहरलेपनि नीतालाई त्यसैगरी खुट्टा ढोगेको भिडियो किन हालेनन् ? नीताको खुट्टाको पानी खाएको हरिहरको भिडियो खै ? नीता चै हरिहरलाई पैसा दिन नसक्ने छन् र ?

दासलाई दिएजस्तो गरेर नीताले हरिहरलाई पैसा बाँडेको भिडियो खै ? अहिले नानाथरीका कमेण्ट आइरहेका छन् । केहीले भने हाम्रो संस्कृती र चलन भएकाले यो क्रियालाई स्वीकार्न सकिने मिश्रित प्रतिक्रिया दिएका छन् ।

केही भने रि,सले आगो भएका छन् । सेलिब्रेटीहरुले समाजलाई झनै दास बनाउँने सोचतर्फ धकेल्न यस्तो गलत कार्य सामाजिक सञ्जालमा हालेको आ,रोप लगाएका छन् ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal