तनहुँमा आफ्नै आमाले आगो फुक्ने ढुङ्ग्रोले टाउकोमा पटक पटक हिर्काउँदा ६ बर्षका नाकालक गभिर घा,ईते

२०७९ असार २९ गते, बुधबार

तनहुँ शुक्लागण्डकी नगरपालिका–१०, जुवालथरमा आमाले छोरा कुटेर गम्भिर घा,ईते भएको छ । शनिबार दिउसो ३२ बर्षकी टीकादेवी नेपालीले आफ्नै ६ बर्षका छोरा सागरलाई आगो फुक्ने ढुङ्ग्रोले टाउकोमा पटक पटक हिर्काउँदा सागर गभिर घा,ईते भएको स्थानीयले बताएका छन् ।

बालकका आफन्त यामबहादुर नेपालीले २४ गते राति पनि आमाले छोरालाई कुटेको बताए । ‘शनिबार दिउसो मौका छोपेर खोलामा फाल्ने योजनामा रहेछ उस्को । मैले स्थानीय, जनप्रतिनिधिलाई खबर गरे । छोरा बोक्दै खोलाको किनार किनार दौडिएको त्यहाँका स्थानीयले पनि देखेपछि उद्धार गरे । जनप्रतिनिधि, स्थानीयको सहारा नपाएको भए यो बच्चा हिजो नै खोलामा बग्ने थियो’ उनले भने ।

आफन्त यामबहादुरले बालकको जिवनको रक्षा गरिदिन सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गरे । छोरालाई घा,ईते गराएकी टीकादेवी यतिबेल प्रहरी अनुसन्धानमा रहेकी छिन् । बालकका बुबाको मृ,त्यु भएको एक महिना पनि भएको छैन् । अहिले घा,ईते बालक आफन्त र स्थानीयको सहयोमा जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा उपचारत अवस्थामा रहेका छन् ।

बालकको आमा हाल इलाका प्रहारी कार्यालय बेलचौताराको नियन्त्रणमा छिन उनले बयानमा छोराले खाजा मागेको मागै गरेपछि एकछिन पख भन्दा पनि नमानेपछि प्याट हानेको बताएकी छिन् । तर, उनले भने जस्तो घ,ट्ना सामान्य नभएको भन्दै घ,ट्ना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख भोजराज पाण्डेले जानकारी दिए ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal