९७ केजीको तौल घटाएर सुटिगंमा फर्किइन प्रियंका कार्की

२०७९ असार २४ गते, शुक्रबार

नेपाली सिने जगतमा सधै चर्चाको शिखरमा रहने गरेकि अभिनेत्री प्रियंका कार्की २ बर्षको ग,र्भवती र सुत्केरी अवस्था पार गर्दै पुनः सेटमा उभिएकी छिन् ।

यो अवधीमा उनले छोरी आयंकालाई हुर्काएकी छिन् । उनले मातृत्वको राम्रै संग अनुभव लिईरहेकी छिन् । आमा बनेपछि अत्याधिक मोटाएकी अभिनेत्री कार्कीले सेटमा फर्कन एकदमै कडा मेहनत र परिश्रम गरेकी छिन् ।

उनले केही महिनाको अन्तरालमा आफुलाई एकदमै फिट राख्न सफल भएकी छिन् । उनको भनाइअनुसार उनी आमा बनेपछि ९७ केजीको थिइन् ।

लकडाउनको समयमा आमा बनेकी प्रियंका केही समय यतासम्म छोरीको हेरचाहमा व्यस्त देखिन्थिन् । अहिले उनले अत्याधिक तौल घटाएकी छिन् । उनलाई अब तिजको गीतमा छमछम नाचेको देख्न पाईने भएको छ । उनले यो खुशीको क्षणलाई सामाजिक सञ्जाल मार्फत पोख्न भ्याएकी छिन् ।

उनी लेख्छिन, (‘२ वर्षपछि फिल्म सेटमा फर्किएँ तर यत्रो समयपछि फर्किँदा पनि यस्तो लाग्यो कि मैले कहिल्यै सेट छाडेकै थिइनँ, मैले सेटलाई धेरै मिस गरेको रैछु ।

मेरो प्यारी मायासँग शूटिङ गर्न पाउँदा धेरै रमाइलो लाग्यो ।’ तौलका कारण धेरैलाई आफु सेटमा कमब्याक हुनेमा बिश्वास नरहेको बताउँदै उनले आफु अहिले पनि पहिला जत्तिकै फुर्तिलो र एनर्जेटिक रहेको प्रतिक्रिया दिईन ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal