९७ केजीको तौल घटाएर सुटिगंमा फर्किइन प्रियंका कार्की

२०७९ असार २४ गते, शुक्रबार

नेपाली सिने जगतमा सधै चर्चाको शिखरमा रहने गरेकि अभिनेत्री प्रियंका कार्की २ बर्षको ग,र्भवती र सुत्केरी अवस्था पार गर्दै पुनः सेटमा उभिएकी छिन् ।

यो अवधीमा उनले छोरी आयंकालाई हुर्काएकी छिन् । उनले मातृत्वको राम्रै संग अनुभव लिईरहेकी छिन् । आमा बनेपछि अत्याधिक मोटाएकी अभिनेत्री कार्कीले सेटमा फर्कन एकदमै कडा मेहनत र परिश्रम गरेकी छिन् ।

उनले केही महिनाको अन्तरालमा आफुलाई एकदमै फिट राख्न सफल भएकी छिन् । उनको भनाइअनुसार उनी आमा बनेपछि ९७ केजीको थिइन् ।

लकडाउनको समयमा आमा बनेकी प्रियंका केही समय यतासम्म छोरीको हेरचाहमा व्यस्त देखिन्थिन् । अहिले उनले अत्याधिक तौल घटाएकी छिन् । उनलाई अब तिजको गीतमा छमछम नाचेको देख्न पाईने भएको छ । उनले यो खुशीको क्षणलाई सामाजिक सञ्जाल मार्फत पोख्न भ्याएकी छिन् ।

उनी लेख्छिन, (‘२ वर्षपछि फिल्म सेटमा फर्किएँ तर यत्रो समयपछि फर्किँदा पनि यस्तो लाग्यो कि मैले कहिल्यै सेट छाडेकै थिइनँ, मैले सेटलाई धेरै मिस गरेको रैछु ।

मेरो प्यारी मायासँग शूटिङ गर्न पाउँदा धेरै रमाइलो लाग्यो ।’ तौलका कारण धेरैलाई आफु सेटमा कमब्याक हुनेमा बिश्वास नरहेको बताउँदै उनले आफु अहिले पनि पहिला जत्तिकै फुर्तिलो र एनर्जेटिक रहेको प्रतिक्रिया दिईन ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal