पूर्वजनमुक्ति सेनाका एक कमाण्डरको उपचार नपाएर काठमाडौंको सडक पेटीमै ज्या,न गएकाे छ।
पूर्वजनमुक्ति सेनाका एक कमाण्डरको उपचार नपाएर ज्या,न गएको छ । कालिकोटको तिलागुफा गाउँपालिका स्थायी घर भएका नमराज न्यौपाने ‘सेवक’ को काठमाडौंको सडक पेटीमै ज्यान गएको हो । जनयुद्धको क्रममा घा,इते सेवकका शरीरमा गोली र छर्रा थिए ।
लामो समयसम्म उपचार नपाएर घाउहरु बल्झिएका थिए । सरकार र माओवादी पार्टीले उपचारमा कुनै वास्ता नगरेपछि सेवक परिवारको पहलमा काठमाडौं आएका थिए । तर, उपचारमा लाग्ने खर्चको जोहो हुन नसक्दा पेटीमा बसेको बेला ज्यान गएको बताइएको छ ।
जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र सरकारमै भएको बेला एक घाइते योद्धले उपचार नपाएर ज्यान गुमाउनु परेको छ । उपचार गर्न भनेर कालिकोटबाट काठमाडौं आएपनि न उपचार हुन सक्यो न त राम्रो बस्ने र खाने व्यवस्था नै । नियमित औषधि समेत गर्न नपाएपछि सेवकलाई बिरामले चेप्दै गएको थियो ।
सेवक तत्कालिन जनमुक्ति सेनाको सदस्य हुँदै सेक्सन कमाण्ड समेत भएका थिए । उनले पश्चिम नेपालका धेरै युद्ध लडेको थिए । सोही क्रममा घा,इते भएका थिए । अनमिनको प्रमाणिकरणको क्रममा अयोग्य भनेर उनलाई शिविरबाट बिदाई गरिएको थियो ।
सेवकको मृ,त्यु सडक पेटीमा भएपछि माओवादी नेताहरुप्रति सामाजिक संजालमा आक्रोस व्यक्त भएका छन् । उनले काठमाडौं आएपछि धेरै नेताहरुलाई फोन गरेर आफ्नो अवस्था नाजुक बन्दै गएको भन्दै उपचार गरिदिन आग्रह समेत गरेको बताइन्छ ।
ताजा
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





