विराटनगरबाट मोरङको यात्रुवाहक बसमा एसिड पोखिँदा मोरङमा पाँच जना घा,इते…..
विराटनगरबाट मोरङको रंगेलीतर्फ जाँदै गरेको को १ ख ३९८१ नम्बरको यात्रुवाहक बसमा एसिड पोखिँदा मोरङमा मंगलबार दिउँसो पाँच जना घा,इते भएका छन्।
बसमा एसिड पोखिँदा घा,इते भएकाको कोसी अस्पतालमा उपचार हुँदै । प्रहरीकाअनुसार विराटनगर–रंगेली सडक खण्डअन्तर्गत मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकमा दिउँसो ३:३० बजेतिर घ,टना भएको हो।
घ,टनामा मोरङको सुनवर्षी नगरपालिका–४ की २२ वर्षीया निता राजवंशी, सुनवर्षी–९ की २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका–८ की ४० वर्षीया सुमित्रा उराउ र भोजपुरको अरुण गाउँपालिका–१ याङपाङका २० वर्षीय विनोद परियार घा,इते भएको प्रहरीले जनाएको छ।
घा,इते मध्ये दाहिने खुट्टा, अनुहार र घाँटीमा चोट लागेकी निताको अवस्था ग,म्भीर छ। एसिडका कारण अनुहार, खुट्टा, घाँटी, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका सबै घा,इतेको विराटनगरको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घा,इते अवस्थाका परियार बसका सहचालक हुन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले प्रारम्भिक अनुसन्धानबाट सुनचाँदी व्यवसाय ग आएका एक व्यक्तिले प्लाष्टिकको बोतलमा बोकेको एसिड बसमा पोखिएको जानकारी दिए। उनका अनुसार चालकले बसमा अचानक ब्रेक लगाउँदा बोतलको बिर्को खुलेपछि छचल्किएर पोखिँदा बसमा यात्रा गरिरहेकाहरुलाई एसिडले लागेको पाइएको छ।
घ,टनापछि एसिड बोकेर सार्वजनिक सवारी साधनमा यात्रा गर्ने कटहरी–४ का अन्दाजी २५ वर्षीय राहुल साह फरार बनेका छन्। उनको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए। साह सुनचाँदी व्यवसायी हुन् कि हैनन् भन्ने पनि यकिन हुन बाँकी रहेको उनको भनाइ छ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





