फेसबुक मोनिटाइजेशनमा नेपाली क्रिएटरहरूका लागि मार्गदर्शक अभियान्ता केदार तिमिल्सिना
काठमाडौं / डिजिटल प्लेटफर्ममार्फत आम्दानी गर्ने अवसर बढ्दै जाँदा, नेपाली कन्टेन्ट क्रिएटरहरूलाई सहयोग गर्ने उद्देश्यले “MDR Team” एक प्रभावशाली अभियानका रूपमा स्थापित हुँदै गएको छ। फेसबुक मोनिटाइजेसनसँग सम्बन्धित ज्ञान, सीप र समाधान प्रदान गर्दै यस टिमले हजारौं प्रयोगकर्तालाई लाभ पुर्याइरहेको छ।
MDR Team का टिम संयोजक केदार तिमल्सिना एक आईटी इन्जिनियर हुन्। उनको जन्म नेपालका ओखलढुङ्गामा भएको हो भने हाल उनी अमेरिकामा बसोबास गर्दै आएका छन्। नेपालमा फेसबुक मोनिटाइजेसन सुविधा सुरु भएसँगै उनले नेपाली क्रिएटरहरूलाई सहजीकरण गर्ने उद्देश्यले MDR Team को स्थापना गरेका हुन्। उनको नेतृत्वमा MDR Team ले फेसबुक मोनिटाइजेसन कसरी सुरु गर्ने, कसरी इनेबल गर्ने, र कसरी दिगो आम्दानी लिन सकिन्छ भन्ने विषयमा निरन्तर मार्गदर्शन दिँदै आएको छ।mdr team मा नेपालको ७६ जिल्ला र बिदेशमा बसिबास गर्ने करिब २२ देशमा बसोबास गर्ने नेपालीहरु रहेका छ्न।
उनको टिमले हरेक सोमबार देखि शुक्रबार सम्म ७:३० देखि ९:३० सम्म र केदार तिमिल्सिनाले हरेक शनिबार र आइतबार बेलुकी ८ बजेदेखि १० बजे सम्म कसरी फेसबुक मोनिटाइजेसन गर्न सकिन्छ भन्ने बारेमा फेसबुक लाइभ गर्दै आएका छन।MDR टिम अन्तर्गत विभिन्न डिजिटल कम्युनिटी ग्रुपहरू सञ्चालनमा रहेका छन्: Digital Community chauttari Nepal Nepali Viral & Monetization Group Videsh ma Nepali Community Group त्यसैगरी, मोनिटाइजेसनसँग सम्बन्धित समस्या समाधान गर्न सातवटा विशेष सब-टिमहरू पनि सक्रिय छन्: Live Related issue Help Team Payout and Tax related help team Violence Related Issue Help Team Content Creation Help Team Followers Engagement Help Team MDR Discipline and Woman Issue Resolution Team Star Sender Solution Team यी टिमहरूले फेसबुकका नीति, पेमेन्ट समस्या, कन्टेन्ट गाइडलाइन, इङ्गेज्मेन्ट वृद्धि लगायतका विषयमा प्रयोगकर्ताहरूलाई प्रत्यक्ष सहयोग प्रदान गर्दै आएका छन्।
यसै सन्दर्भमा MDR Team का सदस्य दिपु खड्का ले भने, “फेसबुक मोनिटाइजेसनको यात्रामा MDR टिम एउटा कोसेढुङ्गा भएको छ, जसले गर्दा हरेक समस्या समाधान गर्न सहज भएको छ।”फेसबुक मोनिटाइजेसनसँग सम्बन्धित ज्ञान, सीप र समाधान प्रदान गर्दै यस टिमले हजारौं प्रयोगकर्तालाई लाभ पुर्याइरहेको छ। टिम लिडर तिमल्सिनाका अनुसार, “हाम्रो लक्ष्य केवल मोनिटाइजेसन खोल्नु मात्र होइन, नेपाली क्रिएटरहरूलाई डिजिटल रूपमा सक्षम बनाउनु हो।” हाल MDR Team सामाजिक सञ्जालमा सक्रिय हजारौं नेपाली क्रिएटरहरूको भरोसायोग्य प्लेटफर्मको रूपमा स्थापित भइसकेको छ र आगामी दिनमा अझै व्यापक रूपमा विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको छ।
8 thoughts on “फेसबुक मोनिटाइजेशनमा नेपाली क्रिएटरहरूका लागि मार्गदर्शक अभियान्ता केदार तिमिल्सिना”
Leave a Reply
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार






आदरणीय मित्र,
हाम्रो गौरव र नेपाली पहिचानको पर्याय MDR का बारेमा तपाईँले जुन निस्वार्थ भावनाले निरन्तर न्युज र पोस्टहरू साझा गरिरहनुभएको छ, त्यसका लागि म हृदयदेखि नै धेरै-धेरै धन्यवाद दिन चाहन्छु।
तपाईँले गर्नुभएको यो प्रयासले नै आज MDR को आवाज विश्वभरिका नेपालीहरूको माझ पुग्न सफल भएको छ। सत्य र तथ्यपूर्ण समाचारमार्फत नेपाली सामर्थ्यलाई विश्वसामु चिनाउन तपाईँले खेल्नुभएको भूमिका साँच्चै सराहनीय छ। यो केवल सूचना मात्र होइन, हामी सबैका लागि एउटा ठूलो प्रेरणा हो। आगामी दिनमा पनि तपाईँको यो साथ र सहयोगले हाम्रो अभियानलाई अझ नयाँ उचाइमा पुर्याउनेछ भन्ने विश्वास लिएको छु।
यसरी नै हाम्रो मौलिकता र क्षमताको पक्षमा उभिइरहनुहोला। तपाईँको यो अतुलनीय योगदानको उच्च सम्मान गर्दछु।
धेरै-धेरै धन्यवाद!
#MDR Ammar Bahadur Oli
धेरै राम्रो काम गर्नु भय को छ सोयम म पनि #MDR भित्र बसेर काम गर्न पाउँद धेरै खुसी छु
धेरै राम्रो काम गर्नु भय को छ सोयम म पनि #MDR भित्र बसेर काम गर्न पाउँद धेरै खुसी छु
तपाईको सपनाको साथी #MDR. आउनुहोस यो महान कार्यमा सबै सँगै मिलेर सहकार्य गरौं। विशेष बधाई तथा धन्यबाद🙏केदार तिमल्सिना सर ।म पनि MDR को सदस्य हुन् पाउँदा गर्व लागेको छ।
म पनि यस टिममा बसेर काम गर्न पाँउदा अत्यन्त खुशी छु किनकि हाम्रो जस्तो देशमा रोजगारी नभएका र कुना कन्तरामा रहनुभएका कौहि गरौ भन्ने महिला दिदिबहिनिहरुलाई यसले केहि राहत महसुस गराएको छ
#MDR @Sita Rijal तपाईंको सपनाको साथि
congratulations 🎊
धेरै राम्रो कामकाे शुरूवात भएकाे छ सबै साथसपाैटगरि आगाडि बढ्नु पर्छ। अवस्य सफलता हात हुन्
धैर्य , लगनशीलता र ईमानदारी र निस्वार्थ हुनु पर्छ
याे यस्तो टिम हाे जुन निस्वार्थ , धैर्यता लगनशीलता र ईमानदारी का साथ अगाडि बढेकाे टिम हाे। सबैजना आएर जाेडिनु हाेला।