बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी

२०८२ फाल्गुन ८ गते, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । युवराज पौडेल सफलले बालेनविरुद्ध उजुरी हालेका हुन् । उजुरीमा बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप लगाइएको छ ।

उजुरीमा शाहले नागरिकता ऐन, २०६३ विपरित कार्य गरेको दाबी गर्दै उनको नागरिकता खारेज गरी कानुनी कारबाही गर्न माग गरिएको छ। निवेदनमा २०६३ साल पौस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट ५१९२ नम्बरको नागरिकता लिँदा उनको नागरिकतामा थर ‘साह’ उल्लेख गरिएको तर पछि काठमाडौँ महानगरपालिकाको मेयर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा थर परिवर्तन गरी फरक विवरण उल्लेख गरिएको दाबी गरिएको छ।

उजुरीकर्ताले नागरिकता ऐन, २०६३ को दफा १२ अनुसार कुनै पनि नेपाली नागरिकले झूटो विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन्।

निवेदनमा सम्बन्धित कागजातको अनुसन्धान गरी कानुन बमोजिम नागरिकता खारेज गर्न तथा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ।

31 Views

ताजा

खण्डन पठाइएको सम्बन्धमा

२०८२ चैत्र १९ गते, बिहीबार

खण्डन पठाइएको सम्बन्धमा

२०८२ चैत्र १९ गते, बिहीबार

आजदेखि एसइई शुरु, पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

२०८२ चैत्र १९ गते, बिहीबार

आजदेखि ३ दिन रातको समयमा नागढुंगा–मुग्लिन सडक बन्द रहने

२०८२ चैत्र १७ गते, मंगलवार

काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, मंगलवार

नेपाल पत्रकार महासंघ ७१ वर्षमा प्रवेश

२०८२ चैत्र १६ गते, सोमबार

उर्जाशील बनाउने चित्लाङ यात्रा

२०८२ चैत्र १६ गते, सोमबार

नरैनापुर गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

२०८२ चैत्र १६ गते, सोमबार

लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा पक्राउ

२०८२ चैत्र १६ गते, सोमबार

सामाजिक सञ्चालकी चर्चित मोडल इभा गिरीले ‘पाँच पाण्डव’ मा अभिनय गर्ने

२०८२ चैत्र १५ गते, आईतवार

सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा

२०८२ चैत्र १५ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal