उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।
ताजा
देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल
२०८२ माघ २० गते, मंगलवार
देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल
२०८२ माघ २० गते, मंगलवार
गाली होइन आलोचना लोकतन्त्रको आत्मा हो
२०८२ माघ २० गते, मंगलवार
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
२०८२ माघ २० गते, मंगलवार
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा
२०८२ माघ २० गते, मंगलवार
निर्वाचन आउन ३० दिन बाँकीः ७६ जनाको नाम हटयो
२०८२ माघ २० गते, मंगलवार
जापानमा राष्ट्रपति पौडेल
२०८२ माघ १९ गते, सोमबार
पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने
२०८२ माघ १९ गते, सोमबार
जुम्लाबाट उम्मेदवार बनेका मनऋषि धिताल भन्छन्ः जनताले मलाई जिताउछन्
२०८२ माघ १९ गते, सोमबार
‘लोभी नजर’ सार्वजनिक
२०८२ माघ १९ गते, सोमबार
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिकालाई
२०८२ माघ १९ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





