मधु गुरुङको उपन्यास “जीवनको गीत” परिचर्चा
जनगायिका मधु गुरुङको उपन्यास “जीवनको गीत “परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
यही पुस ६ गते आइतबार काठमाडौ अनामनगर स्थित तमु बौद्ध सेवा समितिको सभाहलमा साहित्यिक,सांस्कृतिक, बौद्धिक विशिष्ट स्रष्टा,सर्जकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा लेखक, समिक्षक डेलमान गुरुङ तथा समालोचक डा.अम्बिका अर्यालले कृति माथी चर्चा गर्दै उपन्यास एउटा किशोरीको संघर्षपुर्ण कथा मात्र नभएर लैङ्गिक विभेद ,वर्गीय शोषण ,आर्थिक अभावका बिचमा युवतीको केही गर्ने ,बन्ने हुटहुटी एवं उत्कट चाहना भएको मार्मिक चित्रण उपन्यासमा रहेको बताउदै संघर्ष पछिको सफलता तथा पारिवारिक रुपमा मुख्य अभिभावक बुबाको जुवातास र रक्सीजाडको लतले समग्र परिवारमा पारेको सामाजिक,आर्थिक पिडालाई दर्दनाक रुपमा उपन्यासको कथावस्तु रहेको साथै आजभन्दा तीस चालिस बर्ष अघिको तराईको ग्रामीण जनजीवनको अवस्था र चालिस काटेका पाठकहरुको निम्ति आफ्नै कथा भएको अनुभूति गराउने उपन्यास उत्कृष्ट कथानक भएको मौलिक,स्थानीय बोलचालका सरल शब्द, भाषाहरुको प्रयोग भएको उपन्यास जोकोही पाठकले सजिलोसँग पढ्न, बुझ्न सक्ने रहेको छ।
केहि भाषिक शुद्धता र लेखन शिल्पकलामा आगामी प्रकाशनमा लेखकले ध्यान पुर्याउनु पर्ने समेत समिक्षक मुख्य वक्ता, चर्चाकार डा .अम्बिका अर्यालले सुझाव समेत उपन्यासकारलाई दिइएको थियो।जनाधिकार ,न्याय,समानताका गीतहरू सिर्जना संगै मेची महाकालीका गाउँ वस्तीहरुमा सांगीतिक यात्रा मार्फत अभियान तथा लक्ष्यित वर्ग समुदायमा आफ्ना हक अधिकारका लागि जागरुक गराउने उपन्यासकार गुरुङका कर्णालीमा हाम्रो सांस्कृतिक पाइला (यात्रा संस्मरण )बाटो रोजेँ( गीति संङ्ग्रह)यस अघिनै प्रकाशित कृति हुन भने “जीवनको गीत” उपन्यास पहिलो कृति हो । आफनै स्वर संगीत,रचनामा दर्जनौं गीतहरू रेकर्ड र सयौंको सङ्ख्यामा संयुक्त एल्बम एवं गायन गरिसकेकी गुरुङको वास्तविक नाम रत्नदेवी भएपनि मधु गुरुङको नामले परिचित छिन।
तमु बौद्ध समिति र तमु संचारकर्मी संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकार, सर्जक ,लेखक विभिन्न साहित्यिक संघ,संस्थाका प्रमुख प्रतिनिधिहरु डा. गणेश गुरुङ,रीता गुरुङ,खगेन्द्र,मदन नेपाल , राई,राजेश थापा,राजेन्द्र केसी,पेम्बा लामा,हिरा थापामगर ,नमूना शर्मा ,चर्चिल पौडेल ,सुसन बोम्जन,उमा सिजापती,सुर्य कुमार बराल ,टेक तामाङ,नवीन दाहाल,लगायत स्रष्टा,सर्जक,गुरुङ समुदायका विशिस्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको परिचर्चा कार्यक्रमको अध्यक्षता तमु बौद्ध समितिका अध्यक्ष क्याप्टेन नारायण बहादुर गुरुङले गरेका थिए भने लेखकको ब्याक्तित्व परिचय,शुभकामना मन्तव्य प्रकाशक संस्था बेलबारी साहित्य विकास समिति अध्यक्ष रमेश निरौलाको रहेको थियो।कार्यक्रम संयोजन तथा संचालन सर्जक,संचारकर्मी मनिराज गुरुङको रहेको थियो।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





