रवि लामिछानेलाई धरौटी बुझाउन आदेश
२०८२ पुष ३ गते, बिहीबार
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलले लामिछानेलाई २ करोड ६८ लाख रुपियाँ जमानतबापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।
न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विहीबार यस्तो आदेश दिएको हो । उनीहरूको मुद्दाको सुनुवाइका क्रममा अदालतबाट त्यस्तो आदेश आएको हो । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाऊँ भनी निवेदन दिनुभएको थियो । त्यो बापत उच्च अदालतले थप एक करोड रुपियाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
36 Views
ताजा
मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह
२०८२ माघ २७ गते, मंगलवार
मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह
२०८२ माघ २७ गते, मंगलवार
रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो
२०८२ माघ २७ गते, मंगलवार
कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै
२०८२ माघ २७ गते, मंगलवार
चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
२०८२ माघ २४ गते, शनिबार
प्रिमियम कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’का एडिसिभ उत्पादन नेपाली बजारमा
२०८२ माघ २४ गते, शनिबार
निर्वाचन आउन २६ दिन बाँकीः २४ उम्मेदवारले बुझाए स्पष्टीकरण
२०८२ माघ २४ गते, शनिबार
हृदयघातका कारण वरिष्ठ कलाकार सुनिल थापाको निधन
२०८२ माघ २४ गते, शनिबार
कमला सन्ध्या आरती सम्पन्न
२०८२ माघ २४ गते, शनिबार
Talk Program on Kashmir Solidarity Day
२०८२ माघ २२ गते, बिहीबार
आफ्नै कारणले ‘रेड जोन’मा गगन थापा
२०८२ माघ २२ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





