अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
काठमाडौं । गायक आशिष अविरल र लोकप्रिय गायिका एलिना चौहानको स्वरमा सजिएको नयाँ गीत ‘पुतली’ को भिडियो सार्वजनिक भएसँगै भाइरल हुँदै गइरहेको छ। एपी चलचित्र प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतले प्रेम, आकर्षण र युवा भावनालाई नृत्यको माध्यमबाट सजीव रूपमा प्रस्तुत गरेको छ।
गीतको शब्द रचना भीष्मराज फुलाराले गरेका हुन् भने यसमा संगीत राजेन्द्र बजगाईको रहेको छ। ग्रामिण स्वाद मिसिएको उक्त गीतको संगीत संयोजन निसाद चन्द्रले गरेका छन्। गीतको निर्देशन सुनिल विकले गरेका हुन्, जसले आधुनिक र पारम्परिक भावनालाई समेटेर भिडियो तयार गरेका छन्।
‘पुतली’को भिडियोमा प्रदीप लामा र जुना सुन्दासले मुख्य भूमिका निर्वाह गरेका छन्। उनीहरूको आकर्षक नृत्य र प्रेममय झगडाको दृश्यले भिडियोमा जीवन्तता थपेको छ। त्यस्तै अनिषा क्षेत्री, तन्जुआ बुढामगर, सुमित राजबंशी र लाप्का लामाको अभिनयले पनि भिडियोमा विविधता र मनोरञ्जन दिएको छ।
अनिल के मानन्धरले खिचेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका छन्। भिडियोको सम्पूर्ण प्रस्तुतिमा सशक्त दृश्य भाषा र भावनात्मक नृत्यले गीतलाई थप आकर्षक बनाएको छ। गीत सार्वजनिक कार्यक्रममा संगीतकार राजेन्द्र बजगाईले यस गीतलाई गाउँघरको लवजमा तयार गरिएको बताए, जसले दर्शकमा नेपालीपनको स्वाद दिन खोजिएको स्पष्ट पर्छ।
‘पुतली’ गीत युवा पुस्तामा झन् लोकप्रिय हुने अपेक्षा गरिएको छ। गीतको आकर्षक दृश्य, मेलोडी संगीत र नृत्यमूलक भावनाले दर्शक श्रोताको मन जित्न सक्ने देखिन्छ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





