कांग्रेस र एमालेको घरझगडाले अहिलेसम्म गभर्नर नियुक्ती हुन सकेनः डा. सिंह

२०८२ बैशाख २६ गते, शुक्रबार

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले शक्तिशाली सरकारले गभर्नर नियुक्ती गर्न नसकेकोमा आलोचना गरेका छन् ।

उनले कांग्रेस र एमालेको घरझगडाले अहिलेसम्म नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले गभर्नर नियुक्तीमा भएको ढिलाईले मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको पन बताए । उनले भने,‘लथालुङ देशको भताभुङ चाला भन्छन्, आज त्यही भैरहेको छ । एउटा जाबो गभर्नर नियुक्ती गर्न यो सरकारले सकेन ।’

उनले कांग्रेस र एमाले दुवै दललाई अहिले राष्ट्र बैंकको नेतृत्वमा आफ्नो कार्यकर्ता पुर्याउने होडबाजी चलेको आरोप लगाए । उनले नेपाल कार्यकर्ताहरुको मात्रै देश हो कि नेपालीहरुको देश हो ? भन्दै प्रश्न गरे । उनले भने,‘के यहाँ मेरिटोक्रेसी चाहिँदैन ? यस्तो तरिकाले देश चल्छ ?’

113 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal