हर्क साम्पाङको राष्ट्रव्यापी अभियान घोषणा : ‘अब म दिन्छु नेतृत्व’
२०८२ बैशाख ५ गते, शुक्रबार
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले सामाजिक सञ्जालमार्फत देशव्यापी रूपमा ‘Harka Sampang A Revolution Team’ निर्माण गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा गरिएको स्टाटसमार्फत उनले आफूलाई मन पराउने, विचार र कामलाई समर्थन गर्ने सबैलाई अभियानमा जोडिन आह्वान गरेका छन्। साम्पाङले लेखेका छन्, “अब देशै भरि Harka Sampang A Revolution Team बनाउनेछौँ ! मलाई मन पराउने, मेरो बिचार र मेरो काम मन पराउने जति सबै जोडिनु होला !”
उनले अब आफू नेतृत्वमा आउने दाबी गर्दै लेखेका छन्, “अब म दिन्छु नेतृत्व ! अरुले सक्दैन, जान्दैन ! देशको माया लाग्छ भने जोडिनुहोला !”
धरानको स्थानीय सरकार सञ्चालनमा फरक शैली र गतिविधिका कारण चर्चामा रहेका मेयर साम्पाङले अब त्यो प्रभाव राष्ट्रिय तहमा विस्तार गर्ने संकेत दिएका छन्। सामाजिक परिवर्तन र विकासका पक्षमा आफूले थालिएको अभियानलाई व्यापक जनसमर्थन आवश्यक रहेको भन्दै उनले अभियानप्रति आकर्षित जो–कोहीलाई खुलेर साथ दिन आग्रह गरेका छन्।
166 Views
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





