पूर्वराजा ज्ञानेन्द्रलाई बोलाएर केरकार गर्नुपर्ने कांग्रेस सह-महामन्त्री परियारको माग
काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तीनकुनेको हिंसात्मक घटनाको सम्बन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने बताएका छन् ।
आज प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई सो घटनाका सम्बन्धमा सोधपुछ गर्न समितिमै बोलाउन माग गरेका हुन् ।
‘पूर्वराजा ज्ञानेन्द्रलाई यो समितिमा बोलाऔं । समितिमा बोलाएर हामीले सोधौं । यो मानवअधिकार उल्लङ्घनको घटना हो कि हाईन ? तपाईँले गरेको हो कि हाईन ? तपाईँ एउटा नागरिकको हैसियतले यो घटना गर्न पाउनुहुन्छ ? के हो यो कुरा ? यसका बारेमा पनि छलफल गर्न आवश्यक छ,’– उनले भने ।
अराजकता र अमानवीय व्यवहार गर्ने कसैलाई पनि छुट दिन नसकिने उनले बताए । संविधान र कानुनको नजरमा सबै बराबरी रहेको उनले बताए ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





