चैत्र १५ गते राजसंस्था पुनर्स्थापनाको मागसहित राजधानीमा विशाल जनप्रदर्शन हुने

२०८१ चैत्र १२ गते, मंगलवार

काठमाडौं । चैत्र १५ गते राजसंस्था पुनर्स्थापनाको मागसहित राजधानीमा विशाल जनप्रदर्शन हुने भएको छ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिका अनुसार यहीँ चैत्र १५ गते शुक्रबारका दिन राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन हुने भएको हो।

साथै, उनले सो विज्ञप्तिमार्फत सम्पूर्ण राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिहरूमा साथको अपीलसमेत गरेका छन्।

नेपाल विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै यो समयमा देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ।

‘नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको सर्ववितित नै छ। यो समयमा हामी देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको छ। अन्यथा यो गौरवशाली देश र भावी पुस्ताको भविष्य नै संकटमा पर्नेछ। देश राज्य र राष्ट्रको रूपमा निरन्तर क्षयिकृत भएर गइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,’यसै परिप्रेक्षमा विभिन्न पार्टी तथा समूहहरूबाट भइरहेका राजसंस्थावादी आन्दोलनहरूलाई संयुक्त र सशक्त रूपमा अघि बढाउँदै निर्णायक तहमा पुर्याउनका लागि विभिन्न पक्षबाट मलाई संयोजन गरिदिन गरिएको आग्रह स्वरूप मैले “राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति”को नेतृत्व गरिरहेको विषय सार्वजनिक भइसकेको छ’

78 Views

ताजा

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते

२०८२ फाल्गुन २७ गते, बुधबार

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

२०८२ फाल्गुन २७ गते, बुधबार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे

२०८२ फाल्गुन २६ गते, मंगलवार

भोलि भट्टराई भारत जाने

२०८२ फाल्गुन २६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

२०८२ फाल्गुन २६ गते, मंगलवार

लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया

२०८२ फाल्गुन २६ गते, मंगलवार

गण्डकीमा एमाले र नेकपा शून्य

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal