सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल आज सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सांसद ढकालले यहि जनवरी २० तारिकमा दिन अमेरिकाको वाशिंगटन, डी।सी।आयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् ।

 

भ्रमणमा सांसद ढकाल संगै उहाँकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागि हुनुहुनेछ । पूर्वमन्त्री समेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका बरिष्ट उपाध्यक्ष बिनोद डाँगी, महामन्त्री प्रकाश बाबु थापा साथै केन्द्रिय सदस्यहरु निला श्रेष्ठ कामना भुसाल, अघिवत्ता बिष्णु गिरी लगाएतले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा बिदाई गरेका थिए । बिदाईका क्रममा बोल्दै सांसद ढकालले बिश्वकै शत्तिशालि राष्ट्रको राष्ट्र प्रमुखको सपथ ग्रहरणमा सहभागि हुन अवसरको रुपमा प्रयोग गदै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मदत पुग्ने बताए । सांसद ढकाल ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् साथै नेपाल – अमेरिका संसदीय मैत्री समुहमा समेत आवद्ध छन् ।

बिश्वका दजनौ राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग राम्रो सम्बन्ध स्थापीत भएका नेताको ढकाल रुपमा चिनिन्छन । सांसद ढकाल ट्रंक्रिस एरलाईन्स मार्फत अमेरिका प्रस्थान गरेका छन् ।

138 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal