नेपाल सोतोकान करातेका ३२ जान टोली भारत प्रस्थान

२०८१ पुष १७ गते, बुधबार

काठमाडौं । नेपाल सोतोकान कराते संघका खेलाडी तथा रेफ्री महिला र पुरुष गरि ३२ जान कराते खेलाडी भारतको कलकत्तास्थित ३३औ, इन्टरनेसनल कराते ओपन च्याम्पियनसीपमा भाग लिन आज प्रस्थान गर्ने भएको छ ।

नेपाल सोतोकान कराते संघका अध्यक्ष तथा प्रमखु प्रशिक्षक श्याम शेर्पाले बताए । कराते खेलको माध्यामबाट नेपालको शीर उच्च राख्ने संकल्प सहित प्रतियोगितामा सहभागी खेलाडी तथा रेफ्रीहरुलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग नेपाल कराते संघका पदाधिकारी प्रशिक्षक तथा खेलाडीहरुले शुभकामना दिदै राष्ट्रिय खेलकुद परिसरबाट बिदाई कार्यक्रम गरिएको छ ।

116 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal