एभरेस्टका बालबालिका रमाए बाल दिवसमा

२०८१ भाद्र २९ गते, शनिबार

भक्तपुर । भक्तपुरको एउटा स्कुलका ससाना बालबालिकाहरु बाल दिवसको अवसरमा स्कुलमा भएको कार्यक्रममा रमाएका छन् । भक्तपुर नगरपालिका २ मिवाछें व्यासीमा शुक्रबार भएको चिल्ड्न सेलिव्रेशन (वाल दिवस) मा वालबालिकाहरु खुशी भएका हुन् ।

कार्यक्रमको क्रममा गीत, जिम्याष्टिक, कथा, नृत्य, पपेट, कथा वाचन, म्युजिकल डामा देखाइएको थियो । आफनै शिक्षिकाहरुको प्रस्तुतिबाट ससाना नानीबाबुहरु रमाएका हुन् । कार्यक्रमको उदघाटन अमृता खतिवडाले गरेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बालबालिकाहरुको चौतर्फी विकासका लागि बाल दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको स्मरण गरे । उनले पढाईका अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सक्रिय बनाउन कार्यक्रम गर्दै आइरहेको जानकारी गराए । त्यस अवसरमा उनले काँं नामक कथा पनि सुनाएका थिए । कथाका साथमा व्लक सी का शिक्षिकाहरु कलाकारको भूमिकामा थिए ।

कार्यक्रमको समापन गर्दै स्कुलकी प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले आजको बालबालिकाहरुलाई योग्य बनाउन चौतर्फी विकासतर्फ ध्यान दिनुपर्ने खाँंचो औल्याइन् । कार्यक्रममा कक्षा १,२ र ३ का विद्यार्थीहरुले धन्यवाद दिएका थिए ।

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal