इन्डियन आइडलबाट मेनुका पौडेल बाहिरिन्
काठमाडौं । गायिका मेनुका पौडेल भारतीय गायन रियालिटी शो इन्डियन आइडलको सिजन १४ बाट बाहिरिएकी छन् । आइतबार भएको इन्डियन आइडलको एपिसोडबाट उनी बाहिरिएको घोषणा भएको हो ।
नेपालकी पौडेल इन्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । त्यहाँ रहँदा उनले निर्णायकहरूको मन जित्न सफल भएकी थिइन् भने भारतभर चर्चित पनि बनेकी थिइन् । आफ्नै क्षमताको बलमा उनले भारतीय चलचित्र सलारमा गायनको अवसर पनि पाइन् ।
त्यस्तै उनलाई आँखा देख्न सहज बनाउनका लागि चिकित्सकहरूले एआई भिजन चस्मा पनि उपलब्ध गराएका थिए ।
इन्डियन आइडलबाट बाहिरिएपछि पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो सांगिगित यात्र सकिएको नभइ बल्ल सुरु भएको प्रतिक्रिया दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्– इन्डियन आइडलमा मेरो यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगितिक यात्रा भर्खर सुरु भएको छ । मैले पहिलेभन्दा अझै सक्रिय रूपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेमा सबैलाई आश्वास्त तुल्याउन चाहन्छु ।
ताजा
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





