दिल्लीमा बाढीको खतरा, यमुनामा बढ्यो जल सतह
२०८० श्रावण ७ गते, आईतवार
एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा बाढीको खतरा देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हरियाणाको यमुनानगरमा हथिनी कुण्डामा १८ गेट खोलिएका छन् ।
त्यहाँको पानी कुरुक्षेत्र, करनाल, पानीपत र सोनीपत हुँदै दिल्ली पुग्नेछ । जसले गर्दा दिल्लीमा बाढीको खतरा देखिएको छ ।
पहाडी क्षेत्रमा अझै वर्षा भइरहेको छ । शनिवार ११ बजे हथिनीमा २ लाख २३ हजार ५४ क्युसेक पानी थियो भने २ बजेसम्म २ लाख ५१ हजार ९८७ क्युसेक पुगिसकेको छ । हथिनीमा ७० हजारभन्दा बढी क्युसेक पानी पुगेमा खतरा मानिन्छ ।
हरियाणा सरकारले विपद् आउनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
137 Views
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





