२७ गते लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ के नेपालको चौथो क्याबिनेट बैठक हुने

२०८० जेष्ठ २३ गते, मंगलवार

काठमाडौं ।लायन्स क्लब अन्तराष्ट्रीय डिस्ट्रिक ३२५ के नेपालको चौथो क्याबिनेट बैठक आगामी २७ गते शनिबार काठमाडौंको यति इभेन्टमा हुने भएको छ । लायन्स वर्ष २०२२–२३ को अन्ततिर हुन लागेको यो क्याबिनेट बैठकमा वर्षभरि भएका कार्यको समिक्षा तथा उत्कृष्ट कार्य गर्ने लायनहरुलाई सम्मान गर्दै फेलोशिप कार्यक्रम हुने डिस्ट्रिक गभर्नर राजेन्द्र कुमार बाटाजुले जानकारी दिनुभयो ।

बागमती क्षेत्र गण्डकी क्षेत्र तथा धौलागिरी क्षेत्रको करिब १००० लायनहरूको उपस्थित हुने चौथो क्याबिनेट मिटिङका संयोजक सरिता श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रम सफल पार्नको लागि गण्डकी एरियाको लागि वसन्त गिरी, बाग्मती एरियाको लागि लक्ष्मी थापा, पर्वत एरियाको लागि विषम श्रेष्ठ, बागलुङ एरियाको लागि पार्वती थापा क्षेत्रीलाई संयोजक तोकिएको कार्यक्रमका सहसंयोजक सुनिता मरहट्टाले जानकारी दिनुभयो ।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal