‘यो मेरो दिल’ पनि प्रतिस्पर्धामा
काठमाडौं । बिजी वर्मा फिल्मस्को व्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘यो मेरो दिल’ चौथो अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा प्रदर्शन भएको छ ।
चेलिबेटी बेचविखनसम्बन्धी विषयवस्तु समेटिएको चलचित्र समाजमा एक प्रकारको सन्देशसँगै चेतना दिन सफल भएको लेखक तथा निर्देशक शंकर अधिकारी ‘घायल’ ले बताए । ‘हामीले जुन उद्येश्यले चलचित्र बनाएका हौं त्यो लक्ष्यमा पुगेका छौं’ अधिकारीले भने ‘यो चलचित्र अब दर्शक र शुभचिन्तकको पनि सम्पत्ति बनेको छ, समाज परिवर्तनमा सकारात्मक सन्देश दिने छ भन्ने लाग्छ ।’ फिल्म फेस्टिवलमा १ सय ३१ वटा फिल्मबीच प्रतिस्पर्धा भएको थियो । नुवाकोटबाट सबैभन्दा पहिला चेलीबेटी बेचविखन सुरु भएकाले त्यसैलाई आधार बनाएर चलचित्रको परिकल्पना गरिएको निर्माता मोहन गमालले बताए ।
चलचित्रमा प्रवेश लिम्बू, राहुल जेट्ली, प्रितिका शर्मा, रेनु थापा, गंगा कुँवर, विवन तामाङ, सुवास गजुरेल, पदम सुनार, भगवती श्रेष्ठलगायतका कलाकार रहेका छन् ।
ताजा
पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्यालीसहित निर्मल निवास लगिँदै
२०८२ फाल्गुन १ गते, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्यालीसहित निर्मल निवास लगिँदै
२०८२ फाल्गुन १ गते, शुक्रबार
राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त
२०८२ माघ २८ गते, बुधबार
मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस
२०८२ माघ २८ गते, बुधबार
चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री
२०८२ माघ २८ गते, बुधबार
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
२०८२ माघ २८ गते, बुधबारविमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न
२०८२ माघ २८ गते, बुधबार
आयुष मगरको ‘कान्छी’ सार्वजनिक (भिडियो)
२०८२ माघ २८ गते, बुधबार
मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह
२०८२ माघ २७ गते, मंगलवार
रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो
२०८२ माघ २७ गते, मंगलवार
कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै
२०८२ माघ २७ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





