अबिरल बर्षाका कारण बाँकेका ८० घरपरिवार विस्थापित
२०७९ आश्विन २० गते, बिहीबार
बर्दिया । अविरल वर्षाका कारण बाँकेको राप्ती नदी र डुडुवा खोलामा आएको बाढी गाउँमा पस्दा डुडुवा गाउँपालिकाका चार गाउँ डुबानमा परेका छन्।
गाउँपालिकाअन्तर्गत कृषि चौफेरी, बडर चौफेरी, छोड्कु चौफेरी र सीता पुरूवा गाउँ डुबानमा परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
डुबानबाट झन्डै ८० घरपरिवार विस्थापित भएका छन्। करिब दुई सय व्यक्तिलाई वडा नम्बर १, सीता पुरूवामा गाउँपालिकाले निर्माण गरेका तीनवटा भवनमा स्थानान्तरण गरिएको छ।
गाउँमा मानिसको कम्मरभन्दा माथि पानी बगे पनि मानिस र चौपायालाई हालसम्म कुनै क्षति नभएको बताइएको छ । बाढीबाट करोडौं क्षति भएको अनुमान समेत गरिएको छ । डुडुवा गाउँपालिका राप्ती नदी र डुडुवा खोलाको बीचमा पर्ने भूभाग हो।
240 Views
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





