मासु घाँ टीमा अ,ड्किएर चितवनमा १, जनाकाे ज्या,न गयाे!..
२०७९ आश्विन १८ गते, मंगलवार
चितवन = मासु खाँदा घाँटीमा अ,ड्किएर चितवनका एक जनाको ज्यान गएको छ । ज्या,न गुमाउनेमा कालिका नगरपालिका ८,गैरिबारीका ५०, वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।
सोमवार बेलुकी मासु खाने क्रममा घाँ टीमा अ,ड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो ।
उनको पुरानो मेडिकल कलेज पुर्याउना साथ ज्या,न गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्षेत्रीको श,व परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।”
94 Views