प्र्यांक गर्न गएका यी युवाको भयो रामधुलाई ,प्र्यांक गरेको भन्दानी छोडेनन्
मृ,तुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी मोरंग मा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् ।
आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छोडेको बताएका छन् ।
अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् ।
मोरंगको उर्ला`बारीमा उनि अहिले बस्दै आएका छन् । अघोर बाबाको बारेमा र बम्जनको बारेमा उनले खुलेर आफ्नो विचार राखेका छन् ।
बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफु योग सम्बन्धि राम्रो बाबा भन्दै दाबि गरेका छन् ।
उनि मोरंगको उर्लाबारीमा भर्खरै आएर बसेको बताएका छन् । जंगी बाबालाइ लामो समय पछि हामी भेट्न जाँदा प्र्यांक गर्ने योजना गरेका थियौ।
प्र्यांक गर्नलाइ साथी आइन्द्र गएपछि अचान`क जंगी बाबाको आक्रोश यो भि|डियोमा देख्न सकिन्छ ।