अर्घाखाँचीमा पोखरीमा डु,बेर २७ वटा बाँदर म,रे
२०७९ आश्विन १६ गते, आईतवार
अर्घाखाँची = अर्घाखाँचीको सन्धिखर्क ९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डु बेर म,रेको भेटिएका छन् ।
अर्घाखाचिमा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर म रेको स्थानीय बलराम रायमाझीले बताउनु भयो ।
पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेको र पछि ती बाँदर पोखरीमा पसे पछि डुबेर म रेका हुनबसक्ने आशंका गरिएको छ ।
पोखरी जंगलको बीचमा रहेको कारणले उद्धार हुन नसकेको स्थानीयको भनाइ छ । जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र म,रेका सबै बाँदरलाई जनप्रति निधि, प्रहरी, स्थानीय बासिन्दाको रोहबरमा गाडिएको छ ।”
107 Views