अन्तरजातीय प्रेम बिबाह गरेका टिकटक भाईरल जोड़ी एक महिना मै करोडपति कसरी भए ?

२०७९ आश्विन १६ गते, आईतवार

काठमाडौं – श्रेष्ठकी छाेरी विश्वकर्मा सँग प्टम बिबाह गरेर आएकी संगीता श्रीमानको मायामा यति वेला रमाइरहेकी छिन्। बिबाह पछि माइती सँग त्यति सम्पर्कमा नरहेको कारण संगीता निकै भावुक हुँदै माइतीलाई यसरी सन्देश पठाएकी छिन् हजुरहरुको मनमा लाग्छ होला छाेरी सनो जातमा गयो भनेर तर जस्ति जातमा गए पनि म खुसी नै छु।

 

 

 

अब आफ्नै जातमा गएको भए पनि दुःख पाएको थिएँ भने त्यहाँ तपाईंहरूलाई नैं नराम्रो हुन्थ्यो होला तर म सानै जात सँग आये पनि परिवारको साथ अनि स्पोर्ट रहेको छ क्दुमै खुसी छ मलाई। तपाईहरुको ज्वाईले पनि राम्रो गर्नु भयेको छ अनि घर परिवारले पनि साथ दिनु भएको छ त्यसैले मेरो चिन्ता लिनु पर्दैन।

 

 

 

धेरै काम अनी सङ्घर्ष गर्दा असफल भए पछि यो जोडी काम मै खोजीमा काठमाडौं आए पछि सामान्य खर्च समेत नरहेको उक्त जोडीले झन्डै आधा करोडको व्यवसाय गरिसकेका छन्। जातकै कारण ससुराली जान नपाएको रमेशले भने यो कुरालाई सामान्य नै लिएका छन्।

 

 

 

त्यस्तै रमेशको बुझाईमा जात जातिको बारेमा यस्तो तर्क रहेछ मान्छेको आफ्नु आफ्नु सोचाइमा भर पर्छ किन भनें अहिलेको अवस्थामा प्राय कम नै मान्छेले आफ्नु जात जाति भनेर बिबाह गर्ने चलन हराएको छ। मन मिल्नेहरुले जात जाति कहिले हेर्दैनन् तर अब बुढा पाका मान्छेहरूको पनी आफ्नै रीति थिति हुन्छ होला तेसैले मैले यो कुरालाई सामान्य रूपमा नै लिन्छु।

 

 

 

संगीता श्रेष्ठले आफ्नु विश्वकर्मा प्रेमीसँग अन्तरजातीय बिबाह गरेपछि उनले कहिले घर नजाने निधो गरेकी थिइन् र त्यसै क्रममा उनि आफ्नु प्रेमी सँग टिकटकमा आफ्नु भिडियो अपलोड गर्न थालिन् र केही समयमा नै उनीहरूको जोड़ी निकै नै चर्चमा पुग्यो र उनीहरूको दुःखको दिन सकिँदै गएको थियो।

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal