पब्जीगेम खेल्न रोक्दा आमालाई  गो,ली हा,नी ह,त्या गरे बहिनिलाइ ध,म्की दिएर् श,व सगै….

२०७९ आश्विन १२ गते, बुधबार

पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आ’फ्नै आमाको गो’ली हा नी ह त्या गरेका छन् । त्यसपछि आमाको श,व सँगै तीन दिनसम्म घरमै बसे । उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिए र घरबाट बाहिर निस्कन दिएनन् । श,व कु हिए पछि दु,र्गन्ध फैलिन थालेपछि सेनामा अधिकारी पितालाई आफैंले फोन गरेर आमाको ह त्या गरेको जानकारी दिए । पिताको जानकारीपछि मंगलबार राती प्रहरीले श,वलाई घर बाहिर निकाले ।

 

नवीन कुमार सिंहमूल रूपमा वाराणसीका सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन् । उनको पोस्टिङ पश्चिम बंगालमा छ । लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ । यहाँ उनकी श्रीमती साधना ४० वर्ष आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् । छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको ह,त्या गरेको बताए । उनले बुवालाई श,व पनि देखाए । नवीनले एकजना आफन्तलाई तत्कालै फोन गरेर घर, घर पठाए ।

 

प्रहरीको दा वी मोबाइलमा गेम खेल्न रोक्दा ह त्या एडीसीपी काशिम अब्दीका अनुसार छोरालाई मोबाइलमा गेम खेल्ने बानी थियो तर साधनाले उनलाई गेम खेल्नबाट रोकिन् । शनिबार राति पनि उनले छोरालाई गेम खेल्न दिएकी थिइनन् । त्यसैले छोरा आमासँग असाध्यै रिसाएका थिए । राति करिब २ बजेतिर साधना गहिरो निद्रामा थिइन्। उनले दराजबाट बुवाको पेस्तोल निकालेर आमाको ह त्या गरिदिए । त्यस पछि बहिनीलाई धम्की दिएर सोही कोठामा थुनि दिए ।

 

दाजुको डरले आमाको श,व सँगै सुतिन् छोरी
मंगलबार राति प्रहरीले बाहिरी गेट खोल्दा घर भित्रबाट असह्य गन्ध आइरहेको थियो । नाकमा रुमाल बाँधेर प्रहरी भित्र पसे पछि साधनाको कुहि एको श व ओछ्यानमा पल्टिएको थियो । श,व यति कुहिएको थियो कि अ नुहार चिन्न गाह्रो भएको थियो । साधनाकी १० वर्षीया छोरी पनि त्यही कोठामा रुँदै थिइन् । प्रहरीले छोराले बहिनीकै अगाडि आमाको गो,ली हानी ह,त्या गरेको बताएको छ । जसका कारण उनी यति त्रसित भइन् कि दाइको आदेशमा आमाको श,वसँगै सुतिरहिन् ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal