बालेन शाहको डोजर संसद भवनमा चलेपछी, राजाको गाडिको बिषयमा यस्तो खुलासा,हेर्नुहाेस्
पछिल्लो समय सामाजिक संजालमा यत्रतत्र सर्बत्र भएको नाम बालेन शाह ।
काठमाडौं महानगरपालिकामा रहेका अनाधिकृत संरचनालाई डोजर लगाएर धमाधम भ,त्काउन थालेपछी पछिल्लो समय उनको जताततै वाहवाही रहेको छ ।
काठमाडौ महानगरपालीकाका मेयर बालेन शाहले डोजरको प्रयोग गर्दै काठमाडौको सडक छेउछाउ र अन्य क्षेत्रहरुमा रहेका अबैध संरचनाहरु भ,त्काएका खबरहरुले सामाजिक संजालमा तहल्का म,च्चाईरहेको छ ।
उनको यो कामप्रती कसैले खुलेर समर्थन गरेका छन भने कतिपयले खुलेर बि,रोध नै गरेका छन ।
दसै तिहार चाडबाड नजिकिदै गर्दा झनै बालेन शाहको काम द्रुत गतिमा गईरहेको छ । उनले फुटपाथनजिकका अबैध संरचना र नक्सा पास नगरी बनाईएका घरहरु भ,त्काउदै आएका छन ।
अबैध संरचनामा डोजर लगाउँदै गर्दा अहिले भने महानगरमा बिगत लामो समयदेखी गायब टुकुचा खोला भेटिएको छ ।
अदालतले टुकुचा उत्खननको बिरोध गरेतापनी बालेन भने रोकिने छाटकाटमै देखिएका छैनन । बालेन शाहको कामप्रती सबैको अलगअलग धारणा रहेको छ।
उनको कामलाई लिएर फरक ब्यक्तिले फरकफरक मत राख्दै आएका छन । तर बास्तबिकता यहीँ नै हो कि बालेनले जे पनि गर्दैछन देश र जनताको लागि गर्दैछन ।
हुँदाहुँदा आज भने बालेनको डोजर संसद भवनसम्म पुगेको छ । नियमबिपरित सरकारी जग्गा मिचेर बनाईएका संरचना जोसुकैको भएपनि नछाड्ने बताउँदै महानगरको डोजर अगाडी बढेको हो ।
फुटपाथलाई मिचेर बनाईएका संरचनाहरुमा आफुहरुको विशेष ध्यान रहेको एक महानगरका अधिकारीले बताए ।
बालेन शाहको नजिक रहेका भनिएका उक्त अधिकारीलाई हालसालै कमलादीमा भेट्टिएको सरकारी गाडीको बिषयमा पनि सोधीएको छ ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





