७५ दिनको कलिलो बच्चा छोडी श्रीमान् र श्रीमतीको मृ’त्यु ! उनीहरुको आ,त्म शान्तिकाे लागि शेयर गरिदिनु हाेला,

२०७९ आश्विन ९ गते, आईतवार

७५ दिनको कलिलो बच्चा छोडी श्रीमान् र श्रीमतीको मृ’त्यु ! उनीहरुको आत्म शान्ति लागि एक चोटि अवस्य पढ्नुहोला!

 

पूर्वको इलामका एक ब्यक्तिले एउटा स्टा’टस सार्वजनिक गरेका छन् । आ’इमिस यु नामको फेसवुक पेजमा एउटा स्टाटस सार्वजनिक भएको छ ।

जसमा एक जोडीको तस्बिर राखिएको छ । उनले लेखेको स्टाटसवाट के बुझिन्छ भने पूर्वका एक पशुअधिकार कर्मी उत्तम दाहालको मृ’त्यु भएको तीन दिन पछि नै उनकी श्रीमतीको पनि मृ’त्यु भएको छ ।

उत्तम बि,रामी हुँदा देखि नै उनकी श्रीमतीले भनेको कुरा सहित उनले स्टाटसमा उल्लेख गरेका छन् । स्बिर बोल्ने मात्र होइन कहिलेकाही बेस्सरी चि’च्याउछ पनि स् उत्तम दाहाल मृ’त्यु भएको लगतै श्रीमतीको

पनि मृ’त्यु भएको खवरले अति नै दुःखी बनायो । पशुअधिकार कर्मी उतम दाहाल बि,रामी हुदा देखीनै तपाई म’र्नु भयो भने म बा’च्न सक्दिन भन्नु हुन्थियो।

आज जस्तो भनेको उस्तै पुग्यो के होला यो दै’ब को लिला रु भर्खरै बिबाह बन्धनमा बादिएको जोडि दुबै ले यो सन्सार त्या’ग गर्नु भयो उहाँ हरु को मात्रै ७५ दिन को कलिलो ब’च्चा को के हा’लत भयो होला?

एस्तो कसैलाइ न’परोस १ आज वाहाँ बि’तेको खवर प’त्याउन सकेको छै’न दुबै जनाको स्व’र्गमा वास होस।

87 Views

ताजा

१० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा

२०८१ आश्विन २२ गते, मंगलवार

१० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा

२०८१ आश्विन २२ गते, मंगलवार

आजदेखि मेलम्चीको पानी काठमाडौंमा

२०८१ आश्विन २२ गते, मंगलवार

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

२०८१ आश्विन २२ गते, मंगलवार

हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा

२०८१ आश्विन २२ गते, मंगलवार

मङ्सिर २८ गते नेपाल पत्रकार महासङ्घको निर्वाचन

२०८१ आश्विन २० गते, आईतवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

च्याङ्ग्रा लिएर रारादेखि फेवासम्मको यात्रा

२०८१ आश्विन १९ गते, शनिबार

हाइड्रोपावरको गाडी दुर्घटना, ६ जना घाइते

२०८१ आश्विन १९ गते, शनिबार

प्रभु साहले सरकारलाई लगाए यस्तो आरोप

२०८१ आश्विन १९ गते, शनिबार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal