फुटपाथ व्यवस्थापन बारे बाबुराम र बालेन शाह बीच सामाजिक सञ्जालमा सवाल,जवाफ

२०७९ भाद्र ३१ गते, शुक्रबार

काठमाण्डाै,फुटपाथ व्यवस्थापनको विषयलाई लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बीच सामाजिक सञ्जालमा सवाल,जवाफ भएको छ ।

फुटपाथलाई व्यवस्थित गर्न डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् दिएको सुझावलाई मेयर बालेन्द्र शाहले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काउनु भएको हो ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएको छ । काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने । मृत,प्राय बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर शाहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतनिश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।

यसमा मेयर शाहले जवाफ दिँदै लेख्नु भएको छ ।यो कुरा त तपाईँले हजारौँको घर भ,त्काएर फुटपाथ बनाउँदा पनि सोच्नु पर्थ्याे नि ।”

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal