प्रचण्ड रहेसम्म देशलेसुख पाउँदैन, भन्ने मान्छे पनि छन्।
काठमाण्डाै , नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिहरूले आफूलाई अस्थिरताकाे कारक भन्ने गरेकाे बताउनु भएकाे छ । बिहीवार काठमाण्डाैमा आयोजित नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।
अध्यक्ष प्रचण्डले आफू रहेसम्म अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरापनि केही मानिसहरूले गर्ने गरेको सुनाउनु भयाे । उहाँले भन्नुभयाे ।प्रचण्ड भनेपछि सब अस्थिरताको कारक यही हो ।यो रहेसम्म देशले सुख पाउने भएन भन्ने पनि मान्छे छन् । माओवादी रहँदा सम्म बुर्जुवा द,लाल, नोकरशाह र भ्र,ष्टहरूलाई चैनमा बस्न दिइँदैन यो कुरा पक्का हो ।”
अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्र,ष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्र,ष्टाचार मात्रै गरेको आरोप लगाउनु भयाे । तत्कालीन नेकपा सरकारमा प्रधान-मन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्र,ष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्र,ष्टाचार मात्रै गरेको उहाँकाे आराेप थियाे । उहाँले भ्र,ष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताउनु भयो । भ्र,ष्टाचारीलाई कार बाही गरी भ्र,ष्टाचार गर्नेलाई ठाउँ नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको उहाँकाे भनाइ छ ।”
उहाँले भन्नुभयो ।हामीले प्रधान-मन्त्रीहरूले भन्ने गरेको सुनेका छौँ, म भ्र,ष्टाचार गर्दिन । गर्न पनि दिन्न भनेर साइनबोर्ड टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्र,ष्टाचारबाहेक अरू केही गर्दै नगर्ने । के कारणले यो भइरहेको छ । यो व्यक्तिको मात्रै दोष हो कि प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नु पर्छ । प्राणालीमा सुधार गर्न आवश्यक छ ।”
कार्यक्रममा बाेल्दै अध्यक्ष-प्रचण्डले राजनीतिक दल र उद्योगीहरूमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारीरहेको बताउनु भयो । उहाँले देश ग,म्भीर आर्थिक स,ङ्कटमा रहेको कुरा देश हरेक कुरामा पर निर्भरतामा रहनुले पुष्टि हुने बताउनुबभयो । उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नु पर्छ भन्ने गरिए पनि अहिले सम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गर्नु भयो ।”
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





