हिजो खुसीहुँदै कोरिया गएका प्रकाश आज बा,कसमा यसरी फर्किए पछि एयरपोर्टमा हेर्नुस् भिडियो ।,

२०७९ भाद्र ३० गते, बिहीबार

नुवाकोट बस्ने प्रकाश विक धेरै नै आश अनि अभिलाषा बोकेर कोरिया उडेका थिए तर आज छ महिना पछि उनको श,व यसरी बाक समा थुनिएर नेपाल फर्किएको छ। उनको ह,त्या आफ्नै सँगै बस्ने साथीले नै ह,त्या गरेका थिएँ।

सँगै काम गर्ने साथी राजेन्द्र बुढाथोकीले सुतिरहेको अवस्थामा प्रकाशको घाँ,टीमा च,क्कु प्र,हार गरेर ह,त्या गरेको रहेछ। उनको ह,त्या भएको करिब १५, दिन पछि ला,श भने काठमाण्डौं विमानस्थलमा आएको रहेछ।

एउटा छोरालाई केही कमाउँछ की भन्दै विदेश पठाएको बुबाले आफ्नु छोराको ला,श बा,कसमा आएको देख्दा भने निकै भाव विह्वल भएका छन्। उनको सबै आश अनि भरोसा समेत आफ्नो छोराको मृ,त्यु सँग सँगै गएको हुँदा उनलाई केही सोच्नै हिम्मत बै नआएको बताएका छन्।

प्रकाश विकको बुबाले भने आफ्नो छोरालाई मा,र्ने ह,त्यारालाई क,डा भन्दा क,डा सजाय हुनु पर्ने माग समेत गरेका रहेछन्। साथै उनले अब सम्बन्धित निकायले उनलाई राम्रो भन्दा राम्रो क्षति पूर्तिको व्यवस्था गर्नु पर्ने भनेका रहेछन् ।

पूरा बुझ्नको लागि भिडियो हेर्नुस् ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal