बाग्लुङमा च,ट्याङलागेर ८ ब्याउने भैंसी र ५ वटा जोत्ने गोरु म,रे

२०७९ भाद्र २८ गते, मंगलवार

बाग्लुङको ताराखोला ५ मा हिजो राती च,ट्याङलागेर ८ ब्याउने भैंसी र ५ वटा जोत्ने गोरु म,रेको छन्।

याे पनि – सरकारले मिटरब्याजीविरुद्ध कारबाही सुरु गरेपछि ५९ जना पीडित मिटरब्याजबाट मुक्त भएका छन् ।

सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेर कारबाही सुरु गरेपछि हिजो आइतवारसम्म ५९ जना पीडितसँग गरेको ऋण लेनदेनको कागज च्यातेर उनीहरूलाई मिटरब्याजबाट मुक्त गरिएको कार्यदलका संयोजक भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिटरब्याजी र पीडित दुवै पक्षलाई राखेर छलफल गराइ कागज च्या,तिएको संयोजक भुसालले बताउनुभयो ।

सरकारले मिटरब्याजी वि,रुद्ध उजुरी आह्वान गरेपछि विभिन्न जिल्लामा गरी दुई हजार दुई सय ८९ जना पीडितले उजुरी दिएका छन् ।

विभिन्न जिल्लाबाट काठमाण्डौ आएर न्याय माग्दै शान्तिपूर्ण आन्दोलन सुरु भएपछि सरकारले उनीहरूलाई न्याय दिलाउनका लागि कार्यदल गठन गरेर काम गरिरहेको हो ।

यस्तै भदौ ७ गतेदेखि हिजोसम्म सात जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र सात जनामाथि अनुसन्धान भइरहेको संयोजक भुसालले जानकारी दिनुभयो । 

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal