हामीले चा,ह्यौ भने चमत्कार गर्न सक्छौं। देशलाई १०, वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं। अध्यक्ष प्रचण्ड

२०७९ भाद्र २७ गते, सोमबार

काठमाडौं , मा-ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १०, वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् । आइतबार आयो जित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।”

उनले भने। हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राज नीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १०, वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं।”

देशको आर्थिक स्थिति बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नु पर्ने उनले बताए ।

थाप :” उमेर नपुगेकी १७, वर्षीया कि,शोरी माथि बला,त्कार गरेको आरोप लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट नि,लम्बनमा परेका सन्दीप लामिछाने तत्काल काठमाडौं आउने कुनै सम्भावना नरहेको बुझिएको छ । लामिछाने काठमाडौं आउन लागेका हुन्।” भनेर जन आस्थाले सोधेको जिज्ञासामा प्रहरीको उच्च स्रोतले होइन भनेको छ ।”

हामीले पनि जता ततै आज आउन लागेको हल्ला सुन्यौं । तर अहिलेसम्म कुनै संकेत प्राप्त भएको छैन ।स्रोतले भन्यो । केही दिन अघि लामिछानेले सामाजिक सञ्जालमा आफू छिट्टै नेपाल फर्केर प्रहरी अनु,सन्धानमा सघाउने बताएपछि उनी ढिलोमा आजसम्म स्वदेश फर्कने अनुमान लगाइएको थियो ।

यता नेपाल प्रहरीले त्रिभुवन विमान,स्थलस्थित अध्यागमन कार्यालयमा लामिछानेलाई का,लोसूचीमा राख्नु पर्ने व्यहोरो उल्लेख गरेर लिखित जानकारी गराइ सकेको छ । उनी विमानबाट काठमाडौं ओर्लिई अध्यागमनमा नटेक्दै प्रहरीले विमानको भर्याङमै पुगेर नियन्त्रणमा लिन आवश्यक तयारी गरेको बताइन्छ ।”

सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग सिपिएल क्रिकेट खेल्न वेस्ट इण्डिजमा छन् । उनी माथि गत मङ्गलबार १७, वर्षीया किशोरीले बला,त्कार आ,रोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । लामिछाने माथि भदौ ५, गते राति गौशाला पिंगला स्थानको काठमाण्डौ इन होटलमा किशोरीलाई पटक पटक बलात्कार गरेको आरोप लागेको छ ।”

बला,त्कार आरोप लागेपछि उनले सामाजिक सञ्जाल मार्फत आफू निर्दोष रहेको र कानुनी लडाईं लड्न तयार रहेको र खेल छाडेर छिट्टै नेपाल आउने पनि बताएका थिए । नेपाल क्रिकेट संघ क्यानले उनलाई अस्ति कप्तान पदबाट निलम्बन गरेको छ ।”

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal