पाकि,स्तानलाई २३, रनले हराउँदै श्री,लङ्काले जित्यो ।एसिया कप

२०७९ भाद्र २७ गते, सोमबार

काठमाण्डौ, पा,किस्तानलाई २३ ,रनले हराउँदै श्री,लङ्काले एसिया कप २०२२, को उपाधि जितेको छ । 

श्री,लङ्काले दिएको १, सय ७१, रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २०, ओभरमा १, सय ४७, रनमा अल आउट भयो । उसका लागि मोहम्मद रिजवानले ५५, र इफ्तिखर अहमेदले ३२, रन बनाए । बलिङतर्फ श्री,लङ्काका प्रमोद मदुशनले ४, र वानिन्दु हस रङ्गाले ३ ,विकेट लिए। 

यस अघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्री,लङ्काले निर्धारित २०, ओभरमा ६, विकेट गुमाएर १, सय ७०, रन बनायो । उसका लागि भानुका राज पक्षले नट आउट ७१, र वानिन्दु हस रङ्गाले ३६, रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रौफले ३, विकेट लिए ।”

यो सँगै श्री,लङ्काले एसिया कप ६, पटक जितेको छ । एसिया कप अहिलेसम्म धेरै जित्नेमा भने भारत छ । उसले अहिले सम्म ७, पटक जितेको छ। पा,किस्तानले भने २,पटक जितेको छ।”

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal