दार्चुलामा बाढी र प,हिरोका कारण ४, जना सम्पर्क,विहीन, ११, वटा घर ब,गे
दार्चुलामा लगातारको वर्षापछि आएको बाढी र प,हिरोका कारण ४, जना सम्पर्क,विहीन भएका छन् भने १, जना घाइते भएका छन् ।
दार्चुलाको नौगाड गाउँपालिकामा प,हिरो गएको र महाकाली नगरपालिकामा आएको बाढीका कारण चार ४)जना सम्पर्क,विहीन भएका र एक (१)जना घा,इते भएका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमती साउदले जानकारी दिनु भयो ।
घाइते एक (१)जनाको उपचार भइरहेको छ । बाढीले अहिले सम्म (११) वटा घर ब,गाएको उहाँले बताउनु भयो । अहिले सम्पर्क,विहीन भएकाको खोजी र उद्धारको काम भइरहेको उहाँले बताउनु भयो ।
यस्तै बाढीले खलङ्गाको दश,रथनगर आधारभूत विद्यालय बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु, झोलुङ्गे पुल र मोटरबेल पुल लास्कु खोलाले बगाएको छ । बाढी, प,हिराेका कारण दार्चुला,तिङ्कर सडक पनि बन्द भएको छ । दार्चुला ,तिङ्कर सडकमा पार्किङमा राखिएका चार(४) वटा जीप महाकाली नदीले ब,गाएको छ । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्ष,ति पुगेकाे छ ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





