‘नेपाल नेल च्याम्पियनसीप २०२२’ आयोजना हुने
काठमाडौं । नेपालमै पहिलो पटक ‘नेपाल नेल च्याम्पियनसीप २०२२’ हुने भएको छ । द जगंस्टग नेलआर्टको आयोजनामा यही भाद्र २५ गते शनिबार काठमाडौंमा ‘नेपाल नेल च्याम्पियनसीप २०२२’ हुन गइरहेको हो । सिल्भर ओके पार्टी प्यालेस गैरीधारामा आयोजना हुन गइरहेको यो च्याम्पियनसीपमा प्रथम विजेतालाई ५० हजार नगद तथा प्रमाणपत्र र पदक प्रदान गरिनुका साथै द जगंस्टग नेलआर्ट दुबई शाखामा रोजगारको व्यवस्थासमेत गरिने आयोजकले जनाएको छ । यस्तै नेपाल नेल च्याम्पियनसीप विजेताले दुबई नेल च्याम्पियनसीप २०२३को प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
लामो समयदेखि स्वास्थ्य र सौन्दर्यलाई ध्यानमा राख्दै नेलआर्ट, नेल एक्सटेन्सन, नेल हाइजिनमा काम गर्दै आइरहेको द जगंस्टग नेल आर्टले हाल नेपाल लगायत दुबई, साउदी, कतार लगातका मिडिल इष्ट देशमा आफ्नो शाखा विस्तार गर्न सफल भएको छ । द जगंस्टग नेलआर्टका सञ्चालक सुनिलजंग मल्लका अनुसार सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने मात्र नभएर सयौं नेपालीलाई रोजगारी समेत दिइरहेको छ । यो नेल प्याजेन्टले नेपाल र नेपाली कामलाई बिदेशी स्तरसम्म चिनाउने र फैलाउने मूल लक्ष्य तथा उद्देश्य रहेको मल्लले बताउनुभयो ।

नेपाल नेल च्याम्पियनसीप २०२२ मा दुबई नेल च्याम्पियनसीपका निर्देशक गलिना स्पाइरलिंग, दुबई नेल च्याम्पियनसीपका निर्णयकहरू सुनिलजंग मल्ल, सरस्वती मल्ल अधिकारी र मारिया रहनुभएको छ भने फ्लोर निर्णयकमा निरज जिरेल, किरण मल्ल, सुनिता लामा र एनी निरौला रहेको आयोजकले जनाएको छ ।
ताजा
शेरबहादुरमाथि गोकुल बास्कोटाको कटाक्षः “आफ्नो र श्रीमतीको पदका लागि गुट बदल्ने अवसरवादी”
२०८२ फाल्गुन ३० गते, शनिबार
शेरबहादुरमाथि गोकुल बास्कोटाको कटाक्षः “आफ्नो र श्रीमतीको पदका लागि गुट बदल्ने अवसरवादी”
२०८२ फाल्गुन ३० गते, शनिबार
काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती हुने
२०८२ फाल्गुन ३० गते, शनिबार
आजदेखि काठमाडौंमा एनआरएनएको १२औं विश्व सम्मेलन
२०८२ फाल्गुन ३० गते, शनिबार
मध्यपूर्वमा तनावः इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु
२०८२ फाल्गुन ३० गते, शनिबार
नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
२०८२ फाल्गुन २९ गते, शुक्रबार
अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी
२०८२ फाल्गुन २९ गते, शुक्रबार
तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण
२०८२ फाल्गुन २९ गते, शुक्रबार
रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य
२०८२ फाल्गुन २९ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





