निर्मला पन्तको ब,लात्कारी भनिएका दिलीप बिष्टले फेरि स,माते अर्की युवती !

२०७९ श्रावण २४ गते, मंगलवार

निर्मला पन्तको ब,लात्कारी भनेर प,क्राउ परेका दिलिपसिंह बिष्टले त्यहाका स्थानिय युवतीहरुलाई स,मात्न थालेको खबर छ ।

निर्मला पन्तको बलात्कारी भनेर प्रहरीले किटान गरेका बिष्ट अदालतको आदेशपछि छुटेका थिए । चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त घर नजिकैको उखुबारीमा ब,लात्कारपछि ह,त्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।

निर्मला ह,त्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।

त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

त्यसपछि उनी छुटेका थिए । चार वर्षअघि निर्मला ह,त्या प्रकरणमा प,क्राउ परेर छुटेका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का तिनै दिलिप विष्टले युवतीहरुलाई दु,र्व्यवहार गरेको आ,रोप लागेको छ ।

दिलिपले बाटोमा हिड्ने किशोरी तथा युवतीलाई जि,स्काउन थालेको गु,नासो गरिएको छ । निर्मला मृ,त भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडकखण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई जिस्काउन थालेको गु,नासो आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले बाटोमा हिड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई जि,स्काएको गु,नासो आएको र सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

‘हामी कहाँ दिलिप विष्टले जिस्कायो भनेर ती युवतीका अभिभावक आउनुभएको थियो’ एसपी चौधरीले भने, यो कुरालाई ग,म्भीर रुपमा लिएर अनुसन्धान गर्ने काम गरिरहेका छौं ।’

युवती जिस्काएको भन्ने गु,नासोका आधारमा आ,रोपीत दिलिप विष्टसँग सोधपुछ गर्ने काम भए/नभएको प्रहरीले खुलाएको छैन, तर यही विषयलाई लिएर विष्टलाई नियन्त्रण लिने काम नगरिएको एसपी चौधरी बताउँछन् ।

चार वर्षअघि ब,लात्कारपछि निर्मलाको ह,त्या आ,रोपमा प,क्राउ परेर छुटेका विष्टले सोही आसपासमा हिड्ने किशोरी तथा युवतीहरुलाई जि,स्काउन थालेपछि अभिभावक त्रसित भएका छन् भने किशोरी तथा बालिकाहरुले असुरक्षा महसुस गर्न थालेका छन् ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal