लता मंगेशकरको सम्झनामा अञ्जु पन्तले गाइन् यस्तो मिठो गीत सर्वत्र चर्चा,
चर्चित गायिका अञ्जु पन्तले गायिका लताको स्म,रणमा उनैले गाएको ‘मेरे नैना’ बोलको चर्चित गीतको कभर सङ सार्वजनिक गरेकी छन्।
उनले दुई दिन अघि मात्र श्रीमानले यो गीत गाउन अनुरोध गरेपछि यो गीत सार्वजनिक गरेको बताएकी छन् ।
उनले भनेकी छन् संगीत इतिहासको एक धरोहर आदरणीय लता मंगेशकरको नि,धनको खबरले स्तब्ध बनायो। विश्वले उहाँको सांगीतिक योगदान लाई कहिल्यै भुल्नेछैन’ अञ्जुले भनेकी छन्, ‘संयोग पनि कस्तो हुँदो रहेछ ।
दुई दिनअघि मात्र मेरो श्रीमानले यो गीत गाउन अनुरोध गर्नुभयो, अनि मैले रेकर्ड गरें। (सोमबार) त्यही गीत लताजीको सम्झना र सम्मान स्वरूप यहाँहरू माझ ल्याएकी छु। उहाँप्रति हार्दिक श्र,द्धाञ्जली!
मंगेशकरको ९२ वर्षको उमेरमा गत आइतबार ९फेब्रुअरी ६० नि,धन भएको हो । उनको नि,धनमा विश्वभरकै संगीतप्रेमी शोकमा डुबेका छन्। विश्वका ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाएकी लताले नेपाली गीतमा पनि स्वर दिएकी छन्।