श्रीमानको हातबाट मा,रिनु पहिला सुनिताले छोराछोरीको तस्बिर फेसबुकमा राख्दै एस्ताे भनेकि रैछन्

२०७९ श्रावण १७ गते, मंगलवार

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका सबै चारजना मृ,त भेटिएको घ,टना ह,त्यापछि आ,त्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

तारकेश्वर नगरपालिका-२ पदमसालस्थित एकतले घरमा सोमबार बिहान ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक वि,भत्स अवस्थामा मृ,त भेटिएका थिए ।

सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फुटाएर घरभित्र जाँदा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृ,त फेला परेका थिए।

दुई छोराछोरी र सुनिता एउटा कोठामा र,गताम्य अवस्थामा ढलेका थिए। अर्कातिर दिनेश भने अर्को कोठाको झ्यालको रेलिङमा झु,न्डिएको अवस्थामा भेटिएका थिए। चारैजना त्यसबेलासम्म मृ,त भइसकेका थिए।

चार वर्षअघि जग्गा किनेर बनाएको उक्त घरमा पाण्डे परिवार बस्दै आएका थिए । प्रहरीका अनुसार बन्द कोठाभित्र उनिहरूको श,व भेटिएको थियो । छोरा र छोरीको शव ओछ्यानमा थियो भने बाबुआमाको भुइँमा लडेको अवस्थामा ।

प्रहरीका अनुसार दिनेशले तीनजनाको ह,त्यापछि नाडी का,ट्नुका साथै झु,न्डिनेसमेत प्रयास गरेको देखिएको छ । उनको पेटमा छुराको चोट पनि छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले श्रीमती र छोराछोरीको टाउको र पेटका विभिन्न भागमा धेरैपटक छुरा प्र,हार भएको बताए ।

‘दिनेशले श्रीमती र छोराछोरीको ह,त्या गरेर आफूले आ,त्महत्या गरेको हाम्रो प्रारम्भिक निष्कर्ष छ । बाँकी अनुसन्धानबाट खुल्दै जाला, एसपी कोइरालाले भने ।

१२ वर्ष कुवेतमा वैदेशिक रोजगारी गरेर फर्किएका दिनेशले मनोहरामा खरिद गरेको जग्गा बिक्री गरेर पदमसालमा जग्गा किन्नुका साथै त्यसमा घर पनि बनाएका थिए । गोरखा स्थायी घर भएका पाण्डे परिवारको त्यसपछि पदमसाल नयाँ घर ठेगाना बनेको थियो ।

उनले पदमसालमै मोबाइल मर्मतको पसल सञ्चालन गर्दै आएकामा एक महिनाअघि मात्र बिक्री गरेका थिए । यता श्रीमती ८ महिनादेखि फेन्सी पसल चलाउँदै आएकी थिइन् । उनी एक महिनापछि सिजनल भिसामा यूके जाने तयारीमा थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिनेश पछिल्लो समय निकै बेचैन देखिएको पाइएको छ ।

‘श्रीमतीलाई उनि निकै शंका गर्ने स्वभावका रहेछन् । श्रीमती जता गएपनि चियो चर्चो गर्ने, पछ्याउने उनको स्वभाव रहेछ, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, श्रीमती यूके जाने भएपछि दिनेशमा शंका अझै बढेको हुन सक्छ ।’

श्रीमतीसँगको वि,वादकै कारण तीनपटकसम्म प्रहरी कार्यालयमा पुगेर मिलापत्र भएको तथ्यांक भेटिएकाले यसलाई श्रीमान्-श्रीमतीबीचको वि,वाद र आशंकाबाट सृजित घ,टनाका रुपमा बुझ्न सकिने ती अनुसन्धान अधिकृत भन्छन् ।

८ वटा पेजको सुसाइड नोट दिनेश आफैँले लेखेको दाबी गर्दै अनुसन्धान अधिकृत भन्छन्, ‘स्टिच गरिएको ती पेजमा दिनेशले विवाह अघिदेखिका कुराहरू उनले लेखेका छन् । वैवाहिक जिवनबाट आफू सन्तुष्ट नरहेको उनले पटकपटक दोहोर्‍याएका छन् ।’

श्रीमतीले अन्य केटाहरूसँग म्यासेन्जरमा गरेका कुराकानीको स्क्रिनसटको प्रिन्ट गरेर सुसाइड नोटसँगै राख्न्नुले दिनेशले सुनितामाथि शंका गर्ने गरेको र उनीहरूबीचको सम्बन्ध बिग्रिएको पाइएको ती अधिकृतले बताए ।

‘स्क्रिनसटलाई प्रिन्ट गरेर सुसाइड नोटमा राख्नुले पनि यो घ,टनाबारे बुझ्न धेरै पर गइरहन पर्दैन’, प्रहरीको भनाइ छ ।

श्रीमानको हातबाट मा,रिएकी सुनिताले छोराछोरीको तस्बिर फेसबुकमा राख्दै संकटा मन्दिरले जिबनमा आइपर्ने संकट हटाईदिनुहोस भगवान ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal