चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरि केबलकार सुरक्षित छ, ढुक्कले चढ्नुस् भन्नुभयो ।

२०७९ श्रावण १४ गते, शनिबार

काठमाडौँ । चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार सेवा सुरक्षित रहेको बताएको छ । आज शुक्रवार पत्रकार सम्मेलन गरेर समितिले केबलकार सुरक्षित रहेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले केबलकारको बारेमा सञ्चारमाध्यममा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरि केबलकार चढ्न हिचकिचाउनु नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी हो । यसमा सुरक्षाको हिसाबले कुनै पनि कुराको कन्जुस्याईं गरिएको छैन । यो शतप्रतिशत सुरक्षित छ ।

केही समयअघि मात्रै राष्ट्रिय सभाका अध्यक्ष चढेको बेलामा रोकिएको थियो । तर केही समयमै यो समस्या समाधान हुन्छ ।’

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal