पहिरोले घर बगाउँदा ताप्लेजुङमा सासु–बुहारी बेपत्ता

२०७९ असार ३ गते, शुक्रबार

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति घरमाथिबाट झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् ।
तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए ।

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

79 Views

ताजा

जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

२०८१ मंसिर २१ गते, शुक्रबार

जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

२०८१ मंसिर २१ गते, शुक्रबार

भुटानका राजा–रानी आज काठमाडौं आउँदै, आजै फर्कने

२०८१ मंसिर २१ गते, शुक्रबार

कसमको प्यासी मन बजारमा

२०८१ मंसिर २० गते, बिहीबार

ठाकुरबाबा–४ मा कांग्रेसका अमिन थारु विजयी

२०८१ मंसिर १७ गते, सोमबार

यी हुन् निर्वाचित वडाध्यक्षहरू

२०८१ मंसिर १७ गते, सोमबार

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

२०८१ मंसिर १७ गते, सोमबार

काठमाडौं–१६ मा रास्वपाले मा¥यो बाजी

२०८१ मंसिर १७ गते, सोमबार

उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी

२०८१ मंसिर १६ गते, आईतवार

एनपीएलः विराटनगरमाथि जनकपुरको सानदार जित

२०८१ मंसिर १५ गते, शनिबार

गगनजी यति तल झरेको देख्दा दया लागेको छः प्रचण्ड

२०८१ मंसिर १५ गते, शनिबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal