वडा अध्यक्ष भएको हप्तादिनमै पक्राउ पुर्जी जारी

२०७९ जेष्ठ १७ गते, मंगलवार

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष निर्वाचित भएको हप्तादिनमै श्यामकृष्ण नायजु श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी तथा फौजदारी आरोपमा उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिएको हो ।

वडा अध्यक्ष श्रेष्ठविरुद्ध सरकारी जग्गा बैना गरी कीर्ते गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । सोही आधारमा प्रहरीले अनुसन्धानका लागि अदालतको स्वीकृतिमा पक्राउ पुर्जी जारी गरेको थियो ।
उक्त मुद्दामा प्रहरीले केशवप्रसाद अधिकारी र ईश्वर गाइँजुलाई पक्राउ गरिसकेको छ । तर वडा अध्यक्ष श्रेष्ठसहित चार जना फरार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

240 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal